Logo
विविध

मनाङमा सेनाको हेलिकप्टरबाट इन्धन पठाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ असार: मनाङमा सडक खुलाउन प्रयोग गरिने उपकरणमा इन्धन अभाव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन पठाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा

विस्तृत पढ्नुहोस
ओलीले ‘योगा नेपालबाट आरम्भ भएको’ भनेपछि भारतमा चासो

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले योग दिवसमा सोमबार दिएको अभिव्यक्तिप्रति अन्तर्राष्ट्रिय चासो भएको छ । उनले योगा नेपालबाट आरम्भ भएको बताएका थिए । योग दिवसमा बालुवाटारमा आयोजित

पर्वतको भोर्ले एक हप्ताका लागि सिल

पर्वत, ९ असार: पर्वतको पैंयु गाउँपालिका–७ भोर्ले एक हप्ताका लागि सिल गरिएको छ । एउटै वडाका कोभिड शङ्कास्पद ५० जनाको एन्टिजेन परीक्षणमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १५

गुडिरहेको टिपरमा आगलागी

लहान, ९ असार: पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आँफै आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१

मदिरा व्यवसाय संचालनको माग गर्दै काठमाडौ जिल्ला प्रशासनलाई ज्ञापनपत्र

काठमाडौं, ९ असार । नेपाल मदिरा ब्यवसायी महासंघले मदिरा तथा मदिराजन्य ब्यवसाय संचालनका लागि कुनै पहल नगरिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय, काठमान्डौका प्रमुख जिल्ला

कामचलाउ प्रधानमन्त्री राजिनामा देउ: नेबिसंघ महामन्त्री तिमल्सिना

काठमाडौं, ९ असार । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले कामचलाउ प्रधानमन्त्री ओलीले तुरुन्त प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिएर राजीनामा दिएर अर्को सरकार बनाउने बाटो खुला गर्नुपर्ने बताएका छन

देउवा परिवारको ‘राधे राधे’ सल लगाएको यो तस्बिर

काठमाडौं, ९ असार । यो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सानो परिवारको तस्बिर हो । तस्बिरमा देउवासहित उनकी पत्नी आरजु राणा देउवा र छोरा जयवीर देउवा देखिएका छन् । तस्बिरमा

खेत जोतेर फर्कँदै गर्दा लडेर मृत्यु

गोरखा, ९ असार: खेत जोतेर फर्कँदै गर्दा लडेर गोरखामा एक जनाको मृत्यु भएको छ । जिल्लाको शहीद लखन गाउँपालिका–८ का ३९ वर्षीय कुमार श्रेष्ठको लडेर मृत्यु भएको वडाध्यक्ष काशीनाथ अम्गाईँले

कर्णालीका पाँच जिल्ला जोड्नका लागि तीन स्थानबाट सडक खुल्दै

दैलेख, ९ साउन: कर्णालीका पाँच जिल्ला जोड्नका लागि दैलेख सदरमुकामको तीन स्थानबाट सडक सञ्चालन हुने भएको छ । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । सुर्खेत माथिल्लो

अध्यक्ष कपको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटी, ९ असार: गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई

चुल्हो ननिभ्न मुसहरलाई राहत

महोत्तरी, ९ असार: कोभिड–१९ महाव्याधिले काम गुमेर भोकै बस्नु पर्ने अवस्थामा पुगेका ४३ मुसहर परिवारले राहत पाएका छन् । गरिबी र अभावले कष्टकर जीवन बिताउँदै आएका जिल्लाको गौशाला नगरपालिका–४ मल्हनियाँपोखरीका

नगरपालिकाको आन्तरिक आम्दानीबाट तीन पुल निर्माण

भरतपुर, ९ असार: चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन