Logo
विविध

चार वर्षपछि गाउँमा बिजुली

-रिपोर्टर्स नेपाल/संवाददाता

सिमकोट, ८ असार: हुम्ला जिल्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर

विस्तृत पढ्नुहोस
कोरोनाबाट थप एकको मृत्य

बैतडी, ८ असार: बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो । दशरथचन्द नगरपालिका–५

करेन्ट लागेर दुईको मृत्यु

लहान, ८ असार: सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय

ट्र्याक्टर खस्दा सहचालकको मृत्यु

बलेवा, ८ असार: बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का

बागलुङमा निषेधाज्ञा केही खुकुलो

बागलुङ, ८ असार: खुकुलो प्रावधानसहित एक हप्ता निषेधाज्ञा थप गरिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ ।सोमाबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले

कञ्चनपुरमा निषेधाज्ञा अझै एक साता लम्ब्याइयो

कञ्चनपुर, ८ असार: जिल्ला कोभिड व्यवस्थापन केन्द्र कञ्चनपुरको बैठकले जारी निषेधाज्ञाको अवधि एक साताका लागि लम्ब्याएको छ । आजदेखि असार १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जारी निषेधाज्ञालाई

दुई महिनादेखि स्थगन गरिएका जिप्रकाका सेवा सञ्चालन

कञ्चनपुर, ८ असार: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका

कोरोनाले छाक टार्न मुस्किल परिवारलाई खाद्यान्न

डोटी, ८ असार: कोरोना कहरका कारण दैनिक छाक टार्नसमेत मुस्किलमा परेका जिल्लाको शिखर नगरपालिकामा रहेका ११ विपन्न परिवारलाई राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । कोरोना महामारीले पारेको असर र लामो

मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन गरिने

कास्की, ८ असार: कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । ‘पर्यटन, कृषि, जलस्रोत, वन र

खुकुलो पार्दै थप एक हप्ता थपियो निषेधाज्ञा

बनेपा, ८ असार: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै यही असार १४ गते राति १२

मन्त्रिपरिषद बैठक, के के छन् एजेन्डा

काठमाडौं, ७ असार । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । आजको बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने

पूर्वमन्त्री गौचनले गरे राप्रपा अध्यक्षको दाबी

काठमाडौं, ७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री जगत प्रसाद गौचनले नेतृत्वको दाबी गरेका छन् । उनले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । सोमबार विज्ञप्तिमार्फत् राप्रपाको