Logo
विविध

धनुषामा निषेधाज्ञा थप

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुरधाम ७ असार: धनुषा जिल्लामा सात दिन फेरी निषेधाज्ञा आदेश थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य

विस्तृत पढ्नुहोस
झापामा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

दमक, ७ असार: कोरोना सङ्क्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा–४ की ४१ वर्षीया महिला रहेकी छन् । उनलाई अचानक श्वासप्रश्वासको समस्या

बस्ती जोगाउन पक्कीनाला निर्माण

राँझा, ७ असार: कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ । डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती

राजेन्द्र महतोलाई ‘सिंहदरबार प्रवेश निषेध !’

काठमाडौं, ७ असार । उपप्रधानमन्त्री राजेन्द्र महतो जनता समाजवादी पार्टीको नेतृत्व गर्दै वर्तमान सरकारमा सहभागी छन् । सपथ लिनेवित्तिकै उनी विवादमा पनि आइरहे । महतो बेला बेलामा विवादमा आइरहन्छन् ।

सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत

गोरखा, ७ असार: उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीका विस्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पु¥याइएको छ । लगातारको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको भिषण बाढीले घर बगाएर विस्थापित भएका

कोरोनाको मुख्यथलो बन्दै रोपाइँ

– पुरुषोत्तम थापा दुल्लु, ७ असार: कोरोना कहरमा पनि दैलेखका प्रत्येक गाउँका खेतमा रोपाइँको चटारो छ । न त सामाजिक दुरी कायम न मास्कको प्रयोग न सेनिटाइजरको प्रयोग कुनै पनि

डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं

—राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ७ असार : भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ । महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो

हेटौँडाका अधिकांश पसल खुल्ने, सवारी साधन जोरबिजोर गरी सञ्चालन गरिने

वाग्मती, ७ असार: हेटौँडाका अधिकांश पसल बिहान र दिउँसो पालैपालोसँग चल्न पाउने गरी स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा थप गरेको छ । सवारी साधन पनि जोरबिजोर गरेर सञ्चालन गर्न दिने तर

‘एक कृषक एक दुहुनो गाई-भैंसी’ कार्यक्रम अभियानका रूपमा

गण्डकी, ६ असार: कास्कीको अन्नपूर्ण गाउँपालिकाले “एक कृषक एक दुहुनो गाई-भैंसी” कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८-७९ को वार्षिक नीति तथा कार्यक्रममा ‘एक कृषक

तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ, ७ असार: काठमाडौँको तारकेश्वर नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्टेटर सहयोग प्राप्त भएको छ । जर्मनीमा सक्रिय सामाजिक संस्था लालीगुँरास परिवारको पहलमा खरीद गरिएको उक्त कन्सन्ट्रेटर तारकेश्वरलाई सहयोग गरिएको हो

कोरोना महामारीले लाखौँको तरकारी नष्ट

भक्तपुर, ७ असार: कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो ।

खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी

डोटी, ७ असार: जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले ताला बन्दी गरेका