Logo
विविध

निरन्तर हावाहुरी, पानीका कारण बेपत्ताको खोजी अझै हुन सकेन

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, ४ असार: भैँसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुनसकेको छैन । मङ्गलबारदेखि हराइरहेका कुशे

विस्तृत पढ्नुहोस
 बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

दाङ, असार ४ , घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या

सेतीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

डोटी, ४ असार: लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह

मनसुन संगै नदीमा देखिन थाले डल्फिन

–झलनाथ खनाल, भजनी ३ असार: वर्षायाम शुरू भएपछि कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । कैलालीको दक्षिण–पूर्वी कर्णाली नदीको सहायक नदी मोहना, कान्द्रा, पथरैया, काँढा र गैरिनालामा डल्फिन देखिन थालेका

पूर्वसचिव रिसालको निधन

काठमाडौँ, ३ असार: नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालको आज बिहान निधन भएको छ । सतासी वर्षीय रिसालको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा निमोनियाबाट निधन भएको परिवारले स्रोतले जनाएको छ ।

जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा

जनकपुरधाम ३ असार: प्रदेश २ सरकारले जनकपुरधाममा एकसय श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोग विहीन भवनलाई मर्मत सम्भार गरी प्रदेश सरकारको मधेश स्वास्थ्य

प्रदेश २ का प्रमुखको कुर्सीमा ‘रामनामी’

काठमाडौं, ३ असार । प्रदेश २ का प्रमुख राजेश झा सधै गेरुवस्त्रमा देखिन्छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा पृथ्वीनारायण शाहको ठूलो तस्बिर राखेका छन् । यतिमात्र नभई कुर्सीमा ‘रामनामी’ राखेका

तीन करोड ७३ बराबरको म्याद सकिएका खाद्यवस्तु नष्ट

काठमाडौँ, ३ असार: बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले करिब रु चार करोड बराबरको अखाद्य वस्तु नष्ट गरेको छ । विभागले ११ महिनामा

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

किमाथाङ्का, ३ असार: सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपरचालक

यी स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ असार । आज दिन देशभर सामान्य देखि पुर्ण बदली हुने जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम

बाढीको उच्च जोखिममा गाइघाट बजार

उदयपुर, ३ असार: उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छन् । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय

कालीगण्डकी दोहनले मालढुङ्गाको पुल जोखिममा

–खेमराज गौतम गलकोट, ३ असार : बागलुङ र पर्वत जिल्ला जोड्ने गरी पहिलोपटक निर्माण गरिएको मालढुङ्गाको मोटरेवल पुल नदी दोहनको चपेटामा परेको छ । पुलको पर्वत खण्डको मुख्य पिल्लरमा नदीको