Logo
विविध

घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

तुलसीपुर (दाङ), २५ कात्तिक । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन

विस्तृत पढ्नुहोस
दुबई पठाइदिने बहानामा २८ लाख ठगी, दुईजना पक्राउ

काठमाडौं, कार्तिक २५ । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका- ४ का सञ्जीव गुरूङ पक्राउ परेका छन्। यस्तै क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने

गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते

काठमाडौं, २४ कात्तिक । सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन् । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको

एमाले महासचिव पोखरेललाई भ्रातृशोक

काठमाडौं, कार्तिक २४ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ। शंकरका दाजु देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो। उनी लामो समयदेखि मिर्गौलाको

कारागारबाट सुरुङ खनी फरार भएका यादव पक्राउ

सुनसरी, कार्तिक २४ । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर

बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या

बागलुङ, कार्तिक २४ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सीमानादेखि पूर्वी रुकुमको भूमे

टेबल टेनिसमा काश्य पदक जितेकी सेलिशा क्यान्सरसँग हारिन, ३० बर्षकै उमेरमा निधन

काठमाडौं, कार्तिक २४ । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको आज निधन भएको छ। लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए। उनका

भारतबाट बेत ल्याएर बनाउँछन् फर्निचरका सामग्री, महिनामा ८० हजारसम्म कमाइ

सुनसरी । इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहेका छन्। उनी भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै बेच्छन्। ‘बेतका सामान बनाउने

आगलागी हुँदा १० लाखको क्षति

झापा, २३ कात्तिक । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १०

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

इनरुवा, कार्तिक २३ । सुनसरीस्थित सशस्त्र प्रहरी बल-४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल(४ नम्बर गणका उपरीक्षक

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

तनहुँ, २३ कात्तिक । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

खोटाङ, २३ कात्तिक । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर खोटाङकाे केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे