Logo
विविध

इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ सामग्री सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

२० जेठ: इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई रु १४ लाख बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि

विस्तृत पढ्नुहोस
तीन तहका सरकार र किसानको साझेदारीमा उन्नत पशुपालन अभियान

दैलेख, २० जेठ: भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उन्नत भैँसीपालन कार्य शुरु गरेको छ । गाउँपालिकाले अहिले उन्नत भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण गरेको

महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी

महोत्तरी, २० जेठ: महोत्तरीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले

आइफोनमा पनि भीओएलटीई सुरु

काठमाडौं, जेठ २० । नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ । यसअघि तीनवटा ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकामा अबदेखि आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने

हटाइए पशुपतिनाथको जग्गामा बनाइएका अस्थायी टहरा

काठमाडौँ, १९ जेठ: पशुपति क्षेत्र विकास कोषको नाममा गोठाटारमा रहेको ५३४ रोपनी जग्गा क्षेत्र अतिक्रमण गरी बनाइएका अस्थायी घर, टहरा हटाउन शुरु गरिएको छ । सुकुम्वासीका नाममा भएको अतिक्रमण हटाई

एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १९ जेठ । नेकपा एमाले स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज अपरान्ह ४ बजे बस्ने तय भएको बैठक स्थगित गरिएको जनाइएको छ । आजको बैठकले एमालेलाई

बर्सातले सडकसहित विद्यालयमा क्षति

डोटी, १९ जेठ: केही दिनयतादेखि भइरहेको लगातारको बर्सातका कारण त्यहाँका विभिन्न स्थानमा क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्सातका कारण पहिराले त्यहाँका विभिन्न ठाउँमा रहेका ग्रामीण सडक, कुलादेखि

दीपेन्द्रसँग विवाह नजुरेपछि सुप्रियाको अन्तै घरजम

काठमाडौं, १९ जेठ। दरबार हत्याकाण्ड नभएको भए सुप्रिया शाह राजकुमारी बन्ने सम्भावित महिलामा थिइन् । उनको तत्कालीन युवराज दीपेन्द्र शाहसँग विवाहको कुरा चलिरहेको थियो । तर, दरबारहत्याकाण्डले उनको रानी बन्ने

२ वर्ष मुनिका बच्चालाई मास्क लगाउन नहुने यस्तो छ कारण

एजेन्सी, १९ जेठ । कारोना भाइरससँग विश्व जुझिरहेको छ । वयस्कहरुले भाइरसको जोखिम कम गर्न मास्कको प्रयोग गर्छन् । ठुला मानिसको लागि कोरोना खोप पनि आइसकेको छ । तर साना

पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौँ, १९ जेठ: काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा

पर्वतको महाशिला गाउँपालिकामा मृत चितुवा फेला

पर्वत १९ जेठ: पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई÷तीन

म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

तनहुँ, १९ जेठ: म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार