Logo
विविध

दीपेन्द्रसँग विवाह नजुरेपछि सुप्रियाको अन्तै घरजम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ जेठ। दरबार हत्याकाण्ड नभएको भए सुप्रिया शाह राजकुमारी बन्ने सम्भावित महिलामा थिइन् । उनको तत्कालीन युवराज दीपेन्द्र शाहसँग विवाहको कुरा चलिरहेको थियो ।

विस्तृत पढ्नुहोस
२ वर्ष मुनिका बच्चालाई मास्क लगाउन नहुने यस्तो छ कारण

एजेन्सी, १९ जेठ । कारोना भाइरससँग विश्व जुझिरहेको छ । वयस्कहरुले भाइरसको जोखिम कम गर्न मास्कको प्रयोग गर्छन् । ठुला मानिसको लागि कोरोना खोप पनि आइसकेको छ । तर साना

पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौँ, १९ जेठ: काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा

पर्वतको महाशिला गाउँपालिकामा मृत चितुवा फेला

पर्वत १९ जेठ: पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ । महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई÷तीन

म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

तनहुँ, १९ जेठ: म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार

भक्तपुर नगरपालिकाद्वारा फलफूल पसलमा अनुगमन

मध्यपुरथिमि, १९ जेठ: भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज त्यहाँका फलफूल पसलमा अनुगमन गरेको छ । फलफूलमा जथाभावी, मनपरी मूल्य बढाएर महँगोमा फलफूल बिक्री गरेकाले अनुगमन गरेको

पौडी खेल्ने क्रममा मृत्यु

फुङ्लिङ, १९ जेठ: पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ः००

नवलपुरको चौधरी उद्योगमा आगलागी

नवलपुर, १९ जेठ: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित तीनवटा

प्रकाशमानद्वारा दीपेन्द्रको आइसोलेसनलाई ५१ हजार सहयोग

काठमाडौं, १९ जेठ । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले रत्नराज्य आइसोलेसनलाई ५१ हजार आर्थिक सहयोग गरेका छन् । पूर्व उपप्रधानमन्त्री एंव कांग्रेसका पूर्व महामन्त्री रहेका सिंहले

सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कार

परासी, १९ जेठ: नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को एक स्थानीय तहका प्रमुखले आफूले पाउँदै आएको सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कृत गरेका छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले आफूले पाउँदै आएको सुविधावापतको

घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चिन्तामा अभिभावक

कैलाली, जेठ १९ । निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले

उज्ज्वल थापाको अन्तिम संस्कार साधारण पारिवारिक तवरले गर्ने परिवारको इच्छा

काठमाडौं, १८ जेठ । विवेकशील नेपाल पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको अन्तिम संस्कार साधारण पारिवारिक तवरले हुने भएको छ । उनको परिवारले साधारण तवरले गर्ने इच्छा गरेकोले सहभागी नभइदिन विवेकशीलका