Logo
विविध

राजसंस्था फर्काउन ‘कोर्स करेक्शनका लागि काँग्रेसले विनम्रता देखाउनुपर्ने’ मनिषा कोइरालाको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ जेठ । बलिउड नायिका मनिषा कोइरालाले नेपाली काँग्रेसले ‘कोर्स करेक्शन’ का लागि विनम्रता देखाउनुपर्ने सुझाव दिएकी छिन् । उनले वीपी कोइरालाले राजा नभए

विस्तृत पढ्नुहोस
बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै

काभ्रेपलाञ्चोक, १८ जेठ: बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी

बाँकेमा आज थप सात सङ्क्रमितको मृत्यु

बाँके, १८ जेठ: कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ । जिल्लास्तरीय कोरोना

चट्याङ लागेर बालकको मृत्यु

गलकोट, १८ जेठ: आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते

म्याग्दे गाउँपालिकामा कोरोनाबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार

दमौली, १८ जेठ: तनहुँको म्याग्दे गाउँपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको परिवारलाई रु १५ हजार सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई

जिपीका चार कर्मचारी निलम्बित

दमौली, १८ जेठ: पिसिआर परीक्षण गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले चार कर्मचारीलाई निलम्बन गरेको छ । सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ

कोरोना महामारीमा दुधमा काँचो बेसार हालेर पिउदा फाइदै फाइदा

एजेन्सी, १८ जेठ । विश्वभर दुध दिवस आज अर्थात एक जुनमा मनाइन्छ । दुधको प्रयोग सदियौ वर्षदेखि हाम्रो आहारको महत्वपुर्ण पोषक तत्वको रुपमा गर्दै आएका छौ । डाक्टरहरूले पनि यसलाई

कर्णालीमा ९५ प्रतिशत सङ्क्रमितले जिते कोरोना

कर्णाली, १८ जेठ : पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।कर्णालीमा हालसम्म एक

पशुपालनलाई प्रेरित गर्दै राप्ती नगरपालिका

चितवन, १८ जेठ: जिल्लाको विकट पहाडी र समथर भूभाग मिलेर बनेको राप्ती नगरपालिकाले त्यहाँका कृषकलाई पशुपालनमा प्रेरित गराउन विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । ५० देखि शतप्रतिशतसम्म अनुदानका

चालिस माइक्रोनभन्दा पातलो पोलिथिन प्रतिबन्धको नेफेजद्वारा स्वागत

काठमाडौँ, १७ जेठ: बजेटको बुँदा नम्बर १६० र १६१ मा गरिएको व्यवस्थाको भने नेफेजले स्वागत गरेको छ । चालीस माइक्रोनभन्दा पातलो पोलिथिनजन्य उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा लगाइएको प्रतिबन्ध

राष्ट्रपतिको अधिकारलाई संविधानले नै सीमाबद्ध गरिदिएको छः योगेश भट्टराई

काठमााडौं, १८ जेठ । नेकपा (एमाले)का नेता योगेश कुमार भट्टराईले राजनितिक विषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमाबद्ध गरेको धारणा राखेका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत नेता भट्टराईले

९३ वर्षीया महिलाले जितिन कोरोना

काठमाडौं सिनामंगलमा ९३ वर्षीया महिलाले कोरोना जितेकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सुशीला भुजेललाई वैशाख २४ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित भएपछि ‘युथ