Logo
विविध

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बर्दिया, १८ जेष्ठ: बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको

विस्तृत पढ्नुहोस
सङ्क्रमणमा कमी आएपछि कोभिड–१९ विशेष अस्पतालमा घटे बिरामी

काठमाडौँ, १८ जेठ : कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा

उज्ज्वल थापाको कोरोना नेगेटिभ, जटिल स्थितिमा उपचार जारी

काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमणबाट विवेकशीलका पूर्वअध्यक्ष उज्ज्वल थापा मुक्त भएका छन् । तर, उनको अवस्था अझै जटिल रहेको विवेकशीलका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन् । पाण्डेका

सुर्यबाट प्रदेश सभा सांसदमा जीत, राजीनामा अनि रुखबाट राष्ट्रियसभा सदस्यमा जीत

काठमाडौं, १७ जेठ । दृगनारायण पाण्डेय कपिलवस्तु क्षेत्र नं २ क बाट निर्वाचित सांसद थिए । नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित उनी एकीकरणपछि बनेको नेकपाबाट प्रदेश सभा सांसद रहे ।

कोराना माहामारीमा तरुण दलका नेता गोबिन्द पौडेलद्वारा सहयोग

काठमाडौं, १७ जेठ । विश्व नै कोरानाको माहामारीबाट आक्रान्त भइरहेको बेला नेपाल तरुण दलका युवा नेता गोबिन्द पौडेलले सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएका छन् । तरुण दलका युवा नेता

बुटवलमा नेविसंघद्वारा सांकेतिक विरोध प्रदर्शन

बुटवल, १७ जेठ । नेपाल विद्यार्थी संघका नेताले सरकारको सांकेतीक विरोध गरेका छन् । उनीहरुले आज बुटवलको तामनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरलाई बयलगाढामा चढाई विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री

मतदान नभई कोरोनाविरुद्धको लडाई प्राथमिक भन्दै धवल शमशेरले गरे यस्तो निर्णय

काठमाडौं, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले राष्ट्रिय सभाको लुम्बिनी प्रदेशको उपनिर्वाचनमा मतदान नगर्ने घोषणा गरेका छन् । उनले मतदान नभई कोरोना

सुनाकोठी र बागडोलमा निःशुल्क आइसोलेशन

ललितपुर, १७ जेठ: ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ । कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखी महानगरपालिकाका यी दुई स्थानमा निःशुल्क सुविधा दिइएको हो

कोरोना जित्नु भएकी वृद्धाबाट सहयोग

बेनी, १७ जेठः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नु भएकी रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीया इनरुपीदेवी पुन र उनका छोरा खिम पुन आइतबार अस्पतालमा उपचाररत बिरामी र

विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछौं भन्नु लोकतन्त्र होइन्ः सुर्य थापा

काठमाडौं, १७ जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछु भन्ने लोकतन्त्र नभएको जिकिर गरेका छन् । थापाले काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा भइरहेको गठबन्धन कानुनतः

आठ कैदीबन्दीको कैद मिनाहा

तनहुँ, १७ जेठ: गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस

समाजसेवी सोभित उप्रेतीद्वारा रत्नराज्य आइसोलेसनलाई ५० हजार सहयोग

काठमाडौं, १७ जेठ । काठमाडौं ३१ वडा निवासी समाजसेवी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य शोभित उप्रेतीले रत्नराज्य आइसोलेसलाई ५० हजार सहयोग गरेका छन् । दोलखा स्थायी