Logo
विविध

प्रधानमन्त्री ओली अराजकः भिम रावल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ जेठ । नेकपाका प्रभावशाली नेता डा. भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजकको संज्ञा दिएका छन् । उनले पार्टी महाधिवेसन

विस्तृत पढ्नुहोस
हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर

सिमकोट, १७ जेठ: स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । जिल्लामा दैनिक सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद

कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको जोखिममा

सिमकोट, १७ जेठ: हुम्लाको खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका छन् । गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्ने थालेपछि ती

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथर, १७ जेठ: पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च

कोभिड नियन्त्रण सहयोग अभियानमा पौडेल दाजुभाईले गरे आर्थिक सहयोग

काठमाडौं, १६ जेठ । ओखलढुंगा लिखु गाउँपालिका-८ टारकेराबारीका युवा व्यवसायी तथा समाजसेवी दाजुभाईले टारकेराबारी सेवा समाजले सञ्चालन गरेको कोभिड नियन्त्रण सहयोग अभियानलाई आर्थिक सहयोग गरेका छन् । यसरी सहयोग गर्नेमा

उपप्रधानमन्त्री पोखरेलबाट थापाको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाडौं, १६ जेठ: उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आज टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई

जेठ १८ र १९ गते कास्कीमा भेरोसिल खोपको दोस्रो मात्रा लगाइदै

पोखरा, १६ जेठ । जेठ १८ र १९ गते कास्की जिल्लामा कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय कास्कीले भेरोसिलको पहिलो मात्रा

विवेकशीलका नेता उज्जल थापाको अवस्था जटिल

काठमाडौं, १६ जेठ । कोरोना संक्रमण भएर उपचार गराइरहेका विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएको छ । थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आज एक विज्ञप्ती

सडक अवरुद्ध हुँदा सङ्क्रमितलाई लिन गएको टोली रोकियो

स्याङ्जा, १६ जेठ: केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिराका कारण सडक

श्रीमानको कोरोनाबाट मृत्यु भएपछि श्रीमतीद्वारा आत्महत्या

धनगढी १६ जेठ । कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएपछि श्रीमतीले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी

ग्यास पड्किँदा आमाछोरा घाइते

चितवन, १६ जेठ: भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६

कोरोना सङ्क्रमणको दर घट्दै

डडेल्धुरा, १६ जेठ : डडेल्धुरामा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक सातायतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् । कोरोना परीक्षण गराउनेमा