Logo
विविध

कोरोना सङ्क्रमितको होम आइसोलेशनमा ज्यान जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

– रमेश गिरी भक्तपुर, १४ जेठ: सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो । अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल

विस्तृत पढ्नुहोस
दीपेन्द्रको पहलमा खुलेको आइसोलेसनमा सहयोगी हात थपिदै

काठमाडौं, १४ जेठ । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण निन्दनिय: गगन थापा

कठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा सांसद गगन कुमार थापाले भेरी अस्पतालको कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आक्रमण गर्नु निन्दनिय भएको टिप्पणी गरेका छन् ।

बन्दाबन्दीको असर : दुग्धजन्य पदार्थको कारोबारमा ह्रास

—दुर्गा देवकोटा टीकापुर, १४ जेठ : कैलाली जिल्लामा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको छ । एक महिनादेखि बन्दाबन्दी भएपछि व्यापार व्यवसाय बन्द हुँदा दुग्धजन्य पदार्थको कारोबारमा गिरावट आएको हो ।

कोरोना कहरले यातायात क्षेत्र बढी प्रभावित

महेन्द्रनगर, १४ जेठ: सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रताडित छ । अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा

गोदाममा आगलागी, १५ लाख क्षति

ताप्लेजुङ, १४ जेठ: फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको

तमानखोलामा सङ्क्रमितसँगै जटिल बिरामी बढी

बलेवा, १४ जेठ: भूगोल र जनसङ्ख्याले सानो रहेको तमानखोला गाउँपालिकामा कोरोनाका सङ्क्रमित थोरै छन् । त्यहाँका सङ्क्रमितमध्ये धेरै बिरामी छन् । कोरोनाको पहिलो भेरियन्टको समयमा लामो समयसम्म सङ्क्रमणबाट बचेको तमानमा

प्रहरी चौकीभित्रै प्रहरीमाथि खुकुरी प्रहार

सुनसरी, जेठ १४ । हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक

कोरोनााबाट एकाघरका तीनजनाको मृत्यु

रुपन्देही, १३ जेठ: कोरोना भाइरस सङ्क्रमणबाट एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा,आमा र छोराको मृत्यु भएको हो । एक हप्ताको अन्तरालमा ६९ वर्षिय

कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक विदा

कञ्चनपुर, १३ जेठ: बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ । कार्कीको निधन पछि नगरपालिका आज शोक विदा दिईएको छ

पार्टीले इमान्दार नेता गुमायो : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज शोक वक्तव्य जारी गरी उनीहरुको निधनमा दुःख व्यक्त

निर्वतमान सभापति पालद्वारा सवारी फिर्ता

काठमाडौँ, १३ जेठ: प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छिन् । सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक