Logo
विविध

पिसिआर प्रयोगशालालाई प्रदेश सरकारबाट ५० लाख

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, १२ जेठ: तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्थापना गर्न लागेको पिसिआर प्रयोगशालाका लागि गण्डकी प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको छ । पिसिआर

विस्तृत पढ्नुहोस
कोभिड तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन

कर्णाली, १२ जेठ: कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले विपद् प्रतिकार्य तथा कोरोना महामारी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएकी छिन् । मन्त्री नेपालीले

आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा बिजुली बिक्रीका लागि सहकार्यको खोजी

काठमाडौँ, १२ जेठ: राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालमा बिजुलीको खपत बढाउन नसकिएको र क्षेत्रीय बजारमा समेत व्यापार गर्न नसकिएको यस क्षेत्रका जानकार तथा सरोकारवालाले टिप्पणी गरेका

कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू

काठमाडौँ, १२ जेठ: निषेधाज्ञाका समयमा भिडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली

आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाबाट खर्च

स्याङ्जा, १२ जेठ: फेदीखोलागाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ । कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो

अनुमतिविना यार्सागुम्बा सङ्कलनकर्ता पाटनमा

दार्चुला, १२ जेठ: अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति

मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

बैतडी, १२ जेठ: मलामी गएका बैतडीका एक किशोरको मङ्गलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ । शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता

नेबिसंघद्वारा पुतलीसडकमा पुत्ला दहन

काठमाडौं, १२ जेठ । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको

सातवर्षमा पक्की पुल बन्यो, अझै सञ्चालनमा आएन

काठमाडौँ, १२ जेठ: नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ । सडक विभागले धादिङ् तर्फका

मण्डनदेउपुर १० दिन सिलः बनेपा र पनौतीमा थप

काभ्रेपलाञ्चोक, १२ जेठ: पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि

चन्द्रागिरिका नगर प्रमुख गिरीलाई कोरोना सङ्क्रमण

काठमाडौँ, १२ जेठ: चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई कोरोना सङ्क्रमण देखिएको छ । नगरप्रमुख गिरीलाई सोमबार हल्का ज्वरोको लक्षण देखिएपछि गरिएको पिसिआर परीक्षणमा मङ्गलबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको

अस्पतालबाट भागेका सङ्क्रमित पक्राउ

डोटी, १२ जेठ: जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार