Logo
विविध

कोरोना सङ्क्रमितको उपचारका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै गाउँपालिका

-रिपोर्टर्स नेपाल/संवाददाता

मुग्लिन, १० जेठ: चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र पारेको छ । हालसम्म

विस्तृत पढ्नुहोस
भारी हिमपातले रानीखर्कका ५० वटा भेडाबाख्रा मरे

हुम्ला, जेठ १० । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको

मनाङमा कोरोना जित्ने बढ्दै

– नवीन लामिछाने, मनाङ, १० जेठ: हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन् । केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको

निषेधाज्ञाले रोकियो बलेवा विमानस्थल र बसपार्कको कालोपत्रे

– खेमराज गौतम, गलकोट, १० जेठ: निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रेको मात्रै काम रहेको बलेवा विमानस्थल र

मनाङे दोस्रोपटक मन्त्री

काठमाडौं, ९ जेठ । दिपक मनाङेले दोस्रोपटक मन्त्री पदको शपथ लिएका छन् । आज उनले गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको शपथ लिएका हुन् । ५ जेठमा दोस्रोपटक मन्त्री नियुक्त मनाङे

केशरबहादुर बिष्टको राष्ट्रिय शक्ति नेपालले भन्योः प्रतिनिधि सभा विघटन राष्ट्रघाती कदम (विज्ञप्तिसहित)

काठमाडौं, ९ जेठ । पूर्वमन्त्री केशरबहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालले प्रतिनिधि सभा विघटन गरी आमनिर्वाचन घोषणाको कदमलाई राष्ट्रघाती भनेको छ । आज एक वक्तव्य जारी गर्दै बिष्टले आफ्नो निजी

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही

सिन्धुली, ९ जेठ: कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने भए पनि निषेधाज्ञा उल्लङ्घन गर्नेको

दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या

पर्वत, ९ जेठ: कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ ।

आगलागीबाट पाँच घर नष्ट

राजविराज, ९ जेठ: सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट शुरु भएको आगोले निजको एउटा घर, छिमेकी

मेयर कल्याणकारी कोषलाई सहयोग हस्तान्तरण

कैलाली, ९ जेठः अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा आइतबार नगरप्रमुख नृपबहादुर वडलाई रु चार लाख २१ हजारको सहयोग चेक हस्तान्तरण गर्दै निमार्ण व्यावसायी सङ्घ

कोरोना खोप लगाएपछि साइड इफेक्ट हुन नदिन के खाने

एजेन्सी, ९ जेठ । कोरोना भाइरसबाट बच्ने पछिल्लो समयको एक मात्र उपाय खोप हो । वैज्ञानिकहरुले नडराई खोप लगाउन समेत आग्रह गरेका छन् । तर कोरोनाको खोपको क्रममा केही कुरामा

उनापानीमा खानेपानी समस्या

सिमकोट, ९ जेठ: गत मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानीमा खानेपानी समस्या भएको छ । मुहानमा निर्माण गरीएको पानीको ट्यांकी