Logo
विविध

दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, ९ जेठ: कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको

विस्तृत पढ्नुहोस
आगलागीबाट पाँच घर नष्ट

राजविराज, ९ जेठ: सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्राबाट शुरु भएको आगोले निजको एउटा घर, छिमेकी

मेयर कल्याणकारी कोषलाई सहयोग हस्तान्तरण

कैलाली, ९ जेठः अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा आइतबार नगरप्रमुख नृपबहादुर वडलाई रु चार लाख २१ हजारको सहयोग चेक हस्तान्तरण गर्दै निमार्ण व्यावसायी सङ्घ

कोरोना खोप लगाएपछि साइड इफेक्ट हुन नदिन के खाने

एजेन्सी, ९ जेठ । कोरोना भाइरसबाट बच्ने पछिल्लो समयको एक मात्र उपाय खोप हो । वैज्ञानिकहरुले नडराई खोप लगाउन समेत आग्रह गरेका छन् । तर कोरोनाको खोपको क्रममा केही कुरामा

उनापानीमा खानेपानी समस्या

सिमकोट, ९ जेठ: गत मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानीमा खानेपानी समस्या भएको छ । मुहानमा निर्माण गरीएको पानीको ट्यांकी

सङ्क्रमितलाई सान्त्वना दिँदै प्रहरी

– दुर्गा देवकोटा टीकापुर, ९ जेठ: कैलालीमा दैनिकरुपमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितको मनोबल बढाउन प्रहरीले टेलिफोन गरी सान्त्वना दिन थालेको छ । जिल्लामा पिसिआर परीक्षण पोजेटिभ आएका सङ्क्रमितलाई

नेपाली कांग्रेसका क्षेत्रीय सचिवको निधन

कञ्चनपुर, ९ जेठ: नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका

जङ्गली च्याउ खाँदा एकै घरका नौ बिरामी

किमाथाङ्का, ९ जेठ: सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी

आफूखुशी आर्थिक सङ्कलन नगर्न प्रशासनको आग्रह

चितवन, ९ जेठ: जिल्ला प्रशासन कार्यालयले आफूखुशी आर्थिक सङ्कलन नगर्न सूचित गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी कोभिडका सन्दर्भमा सहयोग गर्ने नाउँमा आफूखुशी आर्थिक सङ्कलन नगर्न भनेको

जेपी गुप्ताद्वारा जसपालाई ‘सिखण्डी’को संज्ञा, ओलीसँगको सहयात्रा ‘आत्मघाती’ हुने चेतावनी

काठमाडौं, ९ जेठ । पूर्वमन्त्री जेपी गुप्ताले जनता समाजवादी पार्टीलाई ‘सिखण्डी’ भनेका छन् । उनले जसपा मुलुकलाई दुर्भाग्यको खाडलमा धकेल्ने सिखण्डी बनेको टिप्पणी गरेका हुन् । आज ट्वीट गर्दै गुप्ताले

यी १४ जना एमाले सांसदले कलमलाई भोट हालेका हुन् ?

काठमाडौं, ९ जेठ । नेकपा एमालेको बागमती प्रदेश सभा संसदीय बोर्डले १४ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । उनीहरुमाथि कारबाही गर्न यो प्रक्रिया बढाइएको हो । स्पष्टिकरणको जवाफ १४ जनाले

पूर्वमिस नेपालकी आमालाई पनि सांसदबाट पदमुक्त गर्ने तयारी

काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटन भएपछि २६७ जना सांसदहरुको पद गएको छ । सबै निलम्बित भएका छन् । सांसद पद जानेमा विरोध खतिवडा पनि थिए । उनी मकवानपुरबाट