Logo
विविध

महोत्तरीका विभिन्न स्थानमा गएराति सात जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

जलेश्वर, ९ जेठ: महोत्तरीका विभिन्न स्थानमा गएराति सातजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा

विस्तृत पढ्नुहोस
सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान

रुपन्देही, ९ जेठ: नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आज बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ

कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैयाँमा भरपेट खाना

बाँके, जेठ ९ । नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल

हिउँ पहिरोमा परी यार्सागुम्बा सङ्कलक वेपत्ता

दार्चुला, जेठ ९ । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल

माधव नेपालले नयाँ पार्टी खोल्ने, थाले तयारी

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षले नयाँ पार्टी खोल्ने तयारी गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनमा उभिएको यो समूहले नयाँ पार्टी खोल्ने अन्तिम

कैलालीमा सङ्क्रमित वृद्धि

कैलाली, ८ जेठ: दोस्रो लहरको कोभिड–१९ बाट सङ्क्रमित र मृत्यु हुने सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा पाँच

म्याद नाघेका र दर्ता नभएका खाद्य पदार्थ नष्ट

तम्घास, ८ जेठ: जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ । गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

सुरुङ्गा , ८ जेठ: प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर

दृष्टिविहीन परिवारलाई निषेधाज्ञाले दैनिक गुजारा चलाउन सकस

– लक्ष्मी गारु भादगाउँ, ८ जेठ: मध्यपुर थिमि नगरपालिका–२ सानोथिमिमा डेरा गरी बस्ने कमला अधिकारीको आम्दानीको मुख्य स्रोत अगरबत्तीको व्यापार हो । शहर बजारका पसलपसल र घरघर डुलेर अगरबत्ती बेचेर

वाग्मतीमा सफाइसँगै ३३ जनाले गरे रक्तदान

काठमाडौँ, ८ जेठ: वाग्मती सफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ । कार्यक्रममा

निषेधाज्ञामा पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीब्र

-­नवीन रिजाल दैलेख, ८ जेठ: पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत लोहोरेदेखि सदरमुकाम दैलेख बजार खण्डको १० किलोमिटर सडकको काम तीब्र पारिएको छ । दैलेखमा दुई सातादेखि निषेधाज्ञा लागू गरिएको भए पनि विकास

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

दमक, ८ जेठ: झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी