Logo
विविध

प्रधानमन्त्री ओलीलाई गृहसहित थप ७ मन्त्रालयको जिम्मेवारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट थप ७ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्े । उनले पूर्वमाओवादीबाट मन्त्री भएका ७ जनाले सम्हालेको मन्त्रालयहरुको जिम्मेवारी

विस्तृत पढ्नुहोस
पोखराको बेगनास तालमा भेटियो पुरुषको शव

पोखरा, ७ जेठ । पोखराको बेगनास तालमा एक पुरुषको शव भेटिएको छ । उक्त शव हिजोदेखि बेपत्ता भएका पोखरामा बसोबास गर्ने राजुप्रसाद भुर्तेलको भएको प्रहरीले जनाएको छ । राजु बिहीबारदेखि

वर्षात्ले घर भत्कँदा मृत्यु

दुल्लु, ७ जेठ: लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती

प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न माग

दमौली, ७ जेठ: तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण गर्न स्थानीयवासीले माग गरेका छन् । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक बिस्तारका क्रममा चट्टान आरोहण मासिने भएपछि स्थानीयवासीले यसको

परिणाम सकारात्मक तर अझै तोडिएन सङ्क्रमणको जालो

–नारायण ढुङ्गाना काठमाडौँ, ७ जेठ : मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड¬१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ

एउटै बस्तीमा १३ को मृत्यु

महोत्तरी, ७ जेठ: महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो ।

आगलागी हुँदा १९ लाखको क्षति

पाँचथर, ७ जेठ: कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको

भेरीमा २० रुपैयाँमा खानाः बिरामी र कुरुवालाई राहत

बाँके, जेठ ७ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २०

सञ्चारमाध्यममा अपाङ्ग्ता मैत्री सूचना र सामग्री प्रयोग गर्न आग्रह

पोखरा, ७ जेठ: कोभिड–१९ महामारीमा अपाङ्गता भएका व्यक्ति थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चारमाध्यमले प्राथमिकता दिन अपाङ्गमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन् । स्वावलम्बन जीवनपद्दति केन्द्र–पोखराले

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

डोटी, ७ जेठ: सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ ।

स्कारपियोकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

बनियानी, ७ जेठ: झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने

नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीले पठाए राष्ट्रपतिलाई पत्र

जेठ ६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै ओलीले