Logo
विविध

बेलझुण्डीमा दुई सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

तुुलसीपुर, २ जेठ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार शनिबार एचडियुमा उपचाररत दङ्गीशरण

विस्तृत पढ्नुहोस
लुम्बिनी प्रदेशमा नौ सङ्क्रमितको मृत्यु

राँझा, २ जेठ: लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना

पोखराको भलाममा ‘एक घर, एक धारा’ अभियान

– हरि बाँस्तोला गण्डकी, २ जेठ: विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पोखरा महानगरपालिका–२० भलामस्थित खोर, लाकुरे, सैनिक बस्ती, खोरिया भण्डारी गाउँ, भलाम फाँट चालिसेका घरघरमा पानीका धारा आउने

तीन सङ्क्रमितको मृत्यु, जिल्लाको अवस्था भयावह

जलेश्वर, २ जेठ: महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ ।

बाबुरामनिकट विश्वदीपले महेश बस्नेतलाई ‘एमालेका अपहरण विभाग प्रमुख’ भने

काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले नेकपा एमालेका सांसद महेश बस्नेतलाई ‘एमालेका अपहरण विभाग प्रमुख’ भनेका छन् । उनले आज सामाजिक सञ्जालमा बस्नेतलाई अपहरण विभाग

चट्याङ्बाट वैशाखमा २१ को मृत्यु

मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएको र ५०

निषेधाज्ञा उल्लङघन गर्दै जीप व्यवसायी

मार्तडी,१ जेठ: जिल्लामा नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएपछि सङ्कट व्यवस्थापन समिति बाजुराले निषेधाज्ञा गरेको जीप व्यवसायीहरुले उल्लङघन गरेको छन् । मार्तडी–कोल्टी चल्दै आएका जीपहरुले जिल्ला प्रशासन

काभ्रेपलाञ्चोकमा सङ्क्रमणदर दैनिक डेढ सय

-राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १ जेठ: पछिल्ला केही दिनदेखि यहाँ दैनिक १५० को सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् । कोरोना भाइरस् सङ्क्रमण समुदायस्तरमा फैलन थालेपछि दैनिक डेढसय हाराहारीको सङ्ख्यामा सङ्क्रमण देखिन

५८ थान अक्सिजन सिलिन्डर अस्पताललाई

चरीकोट, १ जेठ: कोभिड रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा

हुम्लाका दुई गाउँपालिका ‘सिल’

सिमकोट, १ जेठ: हुम्लामा कोरोना सङ्क्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ । बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ

मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या

–नवीन लामिछाने मनाङ, १ जेठ : नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ । उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

काठमाडौँ, १ जेठ: नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उनकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले