Logo
विविध

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, १ जेठ: कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन

विस्तृत पढ्नुहोस
जाजरकोटमा निषेधाज्ञा थपियो : मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा

जाजरकोट , १ जेठ: कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए

निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामकरण

चितवन, १ जेठ: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीका नामबाट राखिएको छ । एघार दिनअघि नारायणी कलिले

बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु

राँझा, १ जेठ: बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु

कञ्चनरुप नगरपालिका सिल

सप्तरी, ३१ वैशाख: सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिकामा कोरोना भाइरस तीव्ररूपमा बढिरहेको भन्दै आजदेखि नगरपालिका सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले नगरपालिका

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बलेवा, ३१ वैशाख: बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र

स्वाब सङ्कलन र परीक्षणको दायरा बढाउन अन्तरिम आदेश

रुपन्देही, ३१ वैशाख: अक्सिजनको आपूर्ति सहज बनाउन, स्वाब सङ्कलन र पिसिआर परीक्षणको दायरालाई विस्तार गर्न बिहीवार अदालतले अन्तरिम आदेश जारी गरेको हो । अदालतले सुविधा सम्पन्न क्वारेन्टिन, आइसियु, भेन्टिलेटरको उपयुक्त

रामग्राम नगरपालिकामा प्रमुख चढ्ने गाडी एम्बुलेन्स

रुपन्देही, ३१ वैशाख: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को एक स्थानीय तहका प्रमुखले आफू चढ्दै आएको सवारी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र

पार्टी कार्यालयमा आइसोलेसन कक्ष

अमरगढी, ३१ वैशाख: नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवादलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले

कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार

डोटी, ३१ वैशाख: जिल्लामा कोरोना सङ्क्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना सङ्क्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ । चिकित्सकसहित

पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

पर्सा, ३१ वैशाख: पर्सामा आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९०

दाङमा एकै दिन छ सङ्क्रमितको मृत्यु

बुटवल, ३१ वैशाख: दाङमा थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन् । सोमध्ये पाँचको संस्थागत आइसोलेशन र एक होम