Logo
विविध

लायन्स क्लब इन्टरनेशनल डाइरेक्टरमा सिटौलाको उम्मेदवारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ बैशाख । लायन्स क्लब इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड)

विस्तृत पढ्नुहोस
बन्दिपुर गाउँपालिका उपाध्यक्ष गुरुङको गाडी एम्बुलेन्सको रुपमा प्रयोग

वैशाख २९, तनहुँ । बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले प्रयोग गर्दै आएको गाडि एम्बुलेन्सको रुपमा प्रयोग हुने भएको छ । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि उपाध्यक्षले आफूले प्रयोग गर्दै आएको

बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु

राँझा, २९ वैशाख: बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका

गोल्डेन पिक नेपालद्धारा गोरखामा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं, २९ बैशाख । गोल्डेन पिक नेपालले गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य सामाग्री बितरण गरेको छ । उक्त संस्थाले प्रत्येक घरमा पुग्नेगरि एन नाईन्टी फाईभ माक्स,

तनहुँ जिल्लामा क्विक रेस्पोन्स टिम गठन

दमौली, २९ वैशाख: तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा समन्वय गर्न क्विक रेस्पोन्स टिम गठन गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा चार

जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्समा रूपान्तरण

दमौली, २९ वैशाख: तनहुँको बन्दीपुर गाउँपालिकाले पदाधिकारीले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । कोरोना सङ्क्रमित बढ्दै जाँदा समयमै एम्बुलेन्स पाउन नसक्ने भएपछि गाउँपालिकाले पदाधिकारी चढ्दै

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौँ, २९ वैशाख: नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना

डोटी, बैशाख २९ । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा

ट्याक्सी दुर्घटनामा दुईको मृत्यु

बागलुङ, बैशाख २९ । जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८

होम आइसोलेशनमै महिलाको मृत्यु

त्रिशूली, २८ वैशाख: होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका –ं२ का ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या

अक्सिजनको माग उत्पादन भन्दा दोब्बर

— शरद् शर्मा काठमाडौँ, २८ वैशाख : नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका

कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा

कैलाली, २८ वैशाख: नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि