Logo
विविध

अक्सिजनको माग उत्पादन भन्दा दोब्बर

-रिपोर्टर्स नेपाल/संवाददाता

— शरद् शर्मा काठमाडौँ, २८ वैशाख : नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना

विस्तृत पढ्नुहोस
कैलालीमा एक साता लम्ब्याइयो निषेधाज्ञा

कैलाली, २८ वैशाख: नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङक्रमण तीव्ररुपमा बढेपछि कैलालीमा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र कैलालीले जेठ ६ गते सम्मका लागि

अक्सिजनको चरम अभाव : बेलझुण्डीमा आठको ज्यान गयो

दाङ, २८ वैशाख: कोरोना विशेष अस्पताल बेलझुण्डीमा पछिल्लो २४ घण्टाका अबधिमा आठ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु

महेन्द्रनगर, २८ वैशाख: कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । त्यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी

वाइसिएलका पूर्वअध्यक्ष सागर थापा पक्राउ नपरेको पुष्टि, घटना हिन्दु समितिका सागर थापासँग सम्बन्धित रहेको खुल्यो

काठमाडौं, २८ वैशाख । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का पूर्वअध्यक्ष सागर थापा पक्राउ नपरेको पुष्टि भएको छ । सागर थापा थापा नामकै अर्का व्यक्तिको भने बौद्ध प्रहरीमा

“आमा’’

मातृसम्मान दिबसको अबसरमा सम्पुर्ण आमाहरुप्रति हृदयदेखी नै नमन ! उज्जल धमला (बिबस) : “प्रत्येक छोराहरुले बा/आमाको सपना, प्रियसीको प्यार र सन्तानंको भविष्य भेट्छ र आफु भित्रै देखी चुँडिन्छ! तर आँशुको

मस्र्याङ्दीमा ट्रक खस्दा दुईको मृत्यु

तनहुँ, २८ वैशाख: मस्र्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बाग्लुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको

ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

काठमाडौँ, २८ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी

सबै पालिकामा आइसोलेसन कक्ष तयार

चौतारा, २८ बैसाख: कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा

तुलसीपुरमा आइसोलेशन सञ्चालन

दाङ, २८ वैशाख: तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका सङ्क्रमितलाई लक्षित गरेर २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । तुलसीपुर नगरपालिका–८ को अश्वारा सोमबार रातिदेखि अस्पताल सञ्चालनमा आएको हो । तुलसीपुर मेट्रो

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा

धनगढी,२८ वैशाख: कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो

रसुवामा पनि निषेधाज्ञा जारी

रसुवा, २८ वैशाख: कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी