Logo
विविध

पूजा र विवाहले बढायो कोरोना

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, २८ वैशाख: चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र

विस्तृत पढ्नुहोस
कोरोना महामारीलाई ध्यानमा राखेर पौडेलको अगुवाईमा काठमाडौंमा अस्पताल चलाउने तयारी, सहयोगको लागि अपिल

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलको नेतृत्वमा कोरोना महामारीको विपत्तलाई ध्यानमा राखेर काठमाडौंमा ४० शैय्याको आईसियु र तीन सय शैय्याको आईसोलेशन बेडसहितको

सङ्क्रमणबाट १८ जनाको मृत्यु

–दुर्गा देवकोटा टीकापुर, २७ वैशाख : कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट समुदायस्तरमा फैलिएपछि ज्यान गुमाउनेको सङ्ख्या समेत बढेको छ । टीकापुर नगरपालिकामा मात्रै यही वैशाख महिनामा सङ्क्रमणबाट १८ को मृत्यु भएको

टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

मध्यपुरथिमि, २७ वैशाख: टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको

कोरोनाबाट होम आइसोलेशनमै मृत्यु

काभ्रेपलाञ्चोक, २७ वैशाख: कोरोना सङ्क्रमणबाट त्यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित

पूर्वमन्त्री भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, २७ वैशाख: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल

कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप

काठमाडौँ, २७ वैशाख: सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार

धैर्यवान हुनु मानिसको सबैभन्दा राम्रो विशेषता

काठमाडौं, २७ बैशाख । कोभिड–१९ को महामारीको कठिन समयमा पनि हाम्रो जीवनमा सफलता ल्याउन कोशिश गर्नुपर्छ । सधै आशावादी हुनुपर्छ । धैर्यता कायम राख्नुपर्छ । हाम्रो जिन्दगी रोकिदैन र समय

शङ्खरापुर नगरपालिका मङ्गलबार बन्द हुने

काठमाडौँ, २७ वैशाख: काठमाडौँको शङ्खरापुर नगरपालिका यहि वैशाख २८ गते मङ्गलबार बन्द हुने भएको छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना

जनप्रतिनिधिका सवारी बनाइए एम्बुलेन्स

काभ्रेपलाञ्चोक, २७ वैशाख: पाँचखाल नगरपालिका प्रमुख महेश खरेलको नीजिसहित त्यहाँका दुई स्थानीय तहका जनप्रतिधि र कर्मचारीको सवारी सधानलाई कोरोनाका बिरामी बोक्ने उद्देश्यले एम्बुलेन्सका रुपमा प्रयोग गरिने भएको छ । काभ्रेपलाञ्चोकको

हराएकी महिला परिवारको जिम्मामा

राजविराज, २७ वैशाख: अठार दिनदेखि बेपत्ता भारतीय महिलाको खोजी गरी प्रहरीले उद्धार गरेर आज परिवारको जिम्मा लगाएको छ । सप्तरी, बोदेबर्साइन नगरपालिकाका सहयोगमा स्थानीय प्रहरीको पहलमा ती महिलाको उद्धार गरिएको

हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति

डोटी, २७ वैशाख: जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक