Logo
विविध

राजीनामा गर्न नहतारिन माधव नेपाललाई प्रदीप नेपालको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ बैशाख । प्रदीप नेपालले माधव कुमार नेपाल पक्षलाई तत्काल सांसद पदबाट राजीनामा नदिनको लागि सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत नेता नेपालले राजीनामा गर्न

विस्तृत पढ्नुहोस
प्रचण्ड र सीताको ५२औं वैवाहिक वर्ष, गङ्गाले दिइन् शुभकामना

काठमाडौं, २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालबीच विवाह भएको आज ५२ वर्ष पुगेको छ । प्रचण्डकी छोरी गङ्गा दाहालले आमाबुवालाई वैवाहिक जीवनको ५२औं

अक्सिजन कार्यदल गठन

काठमाडौँ, २६ वैशाख: सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक ईश्वर पोखरेलका निर्देशनमा सङ्क्रमितका उपचारमा

अस्पताललाई एघार थान अक्सिजन सिलिन्डर हस्तान्तरण

वालिङ, २६ वैशाख: अटो इन्जिनीयरिङ एसोसिएशन स्याङ्जाले गह्रौँ प्राथमिक अस्पताललाई ११ थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमणका कारण अक्सिजनको खपत

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको नाम सिफारिश

काठमाडौं, २६ वैशाख । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिवमा माधव रेग्मीको नाम सिफारिश भएको छ । आज बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिश गरेको हो । रेग्मीको स्थायी घर झापा

रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

लमजुङ, २६ वैशाख: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

मोरङ, २६ वैशाख: कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ५४ वर्षीया

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

फुङ्लिङ, २६ वैशाख: पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो

कर्णाली, २६ वैशाख: कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले

तरकारी खेतीबाट आयआर्जन गर्दै कृषक

राजविराज, २६ वैशाख: सप्तरीको दक्षिण पश्चिमी भेगमा हरियो सागसब्जी यतिखेर स्थानीयस्तरमा उत्पादन गरी कृषक आयआर्जन गर्न व्यस्त देखिएका छन् । दोस्रो चरणको कोरोना भाइरसको लहरमा पनि सबैतिर बन्द रहेका बेला

साथीको कुटाइबाट वृद्धको मृत्यु

ओखलढुङ्गा, २६ वैशाख: मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार

अमेरिकाको बाल्टिमोरमा एक नेपालीको हत्या

काठमाडौं, २६ वैशाख । अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको गोली हानी हत्या भएको छ । बाल्टीमोरस्थित काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका