Logo
विविध

जारी छ ‘एक पत्रकार एक ल्यापटप अभियान’

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट, २६ वैशाख: पत्रकार महासङ्घ बागलुङ शाखाले शुरुआत गरेको ‘एक पत्रकार एक ल्यापटप’ अभियानमा सहयोग जुट्न थालेको छ । शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर

विस्तृत पढ्नुहोस
माधव पक्षीय सांसदहरु हिराचन्द्र केसी र गंगा चौधरीद्वारा राजीनामा दिन अस्वीकार

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका सांसदहरु हिराचन्द्र केसी र गंगा चौधरीले राजीनामा दिन अस्वीकार गरेकाछन् । माधव नेपाल पक्षीय सांसदका रुपमा परिचित उनीहरुले राजीनामा दिन अस्वीकार गरेका हुन् ।

जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह

– झलनाथ खनाल भजनी, २६ वैशाख: कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका

भुम्लुमा एक हप्ता सेवा बन्द, चौँरीदेउरालीमा अनिश्चितकालीन निषेधाज्ञा

बनेपा, २६ वैशाख: दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको प्रभावका कारण जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकाले आजदेखि एक हप्ताका लागि सेवा बन्द गरेको छ । चौँरीदेउराली गाउँपालिकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी

अक्सिजन सिलिन्डर खोजी गरिँदै

भादगाउँ, २६ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा वृद्धि भएसँगै यसको रोकथाम र नियन्त्रणका लागि काठमाण्डौँ उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । योसँगै सडक

दोगडाकेदार गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

बैतडी, २६ वैशाख: जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै

दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण

दार्चुला, २६ वैशाख: तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको सङ्क्रणम फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसको असर

कैदी बन्दीसँगको भेटघाट बन्द

डोटी, २६ वैशाख: जिल्ला कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा, २६ वैशाख: बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु

कोरोना संक्रमणबाट त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको मृत्यु

डोल्पो, बैशाख २६ । कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढाको निधन भएको छ । ७६ वर्षीय बुढाको शनिबार काठमाडौंमा मृत्यु भएको हो । उनी केही व्यक्तिगत र केही

गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने

बैतडी, बैशाख २६ । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित

सुर्य थापालाई दोस्रोपटक कोरोना संक्रमण

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई दोस्रोपटक संक्रमण भएको हो । थापाले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफूलाई