Logo
विविध

‘प्रेम’

विल्ली लामिछाने लाएर कहिले नसिद्धिने, दिएर पनि नरित्तिनेआहा! कस्तो आनन्द, अनौठो छ योतन,मन लाई पवित्र बनाई दिने। शब्द रूप अनेक छ यो, मायाँ मोह भनिनेगन्न

विस्तृत पढ्नुहोस
अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

झापा, २५ वैशाख: लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न यहाँ प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ ।

डडेल्धुरामा दश दिन निषेधाज्ञा थप

अमरगढी, २५ वैशाख: डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४

कोरोना एम्बुलेन्स व्यवस्थापन गर्न सांसद महतद्वारा सहयोग

खलङ्गा, २५ वैशाख: जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कोरोना एम्बुलेन्स व्यवस्थापन गर्नका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई रु १० लाख उपलब्ध गराउने भएका छन् । जिल्लामा दिनहुँ

हुलाकी राजमार्गमा रुख कटान शुरु

गोदावरी, २५ वैशाख: कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ । वनको

बाघको आक्रमणबाट एक घाइते

चितवन, २५ वैशाख: पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा राप्ती नगरपालिका–६ का ३३ वर्षीय उमेश राई रहेका छन्

तीन दिन स्वाब सङ्कलन नहुने

कैलाली, २५ वैशाख: नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ । उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला

कृषकलाई प्रोत्साहन रकम

दमौली, २५ वैशाख: तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य

क्षमताभन्दा तेब्बर कैदीबन्दीले सङ्क्रमणको जोखिम

बैतडी, २५ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएका बेला जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । जम्मा २५ जनाको क्षमता रहेको जिल्ला

सवारी दुर्घटनामा एकको मृत्यु

मकवानपुर, २५ वैशाख: मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तान रहेको

विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ

झापा, २५ वैशाख: झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् । यसका

कोरोना कहर : एकाघरका तीन दाजुभाइको मृत्यु

–भेषराज बस्नेत, राँझा, २४ वैशाख : कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।