Logo
विविध

अक्सिजन नपाएर दुई सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, २४ वैशाख: अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना

विस्तृत पढ्नुहोस
आगलागीबाट इलेक्ट्रिक तथा खाद्यान्न सामग्री जलेर नष्ट

कैलाली, २४ वैशाख: गोदावरी नगरपालिका–१२ ओलानीस्थित एक स्थानीयवासीको घरमा आज आगलागी हुँदा घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । स्थानीयवासी दानबहादुर साउदको दुईतले पक्की घरमा आगलागी हुँदा एक

अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने

टिस्टुङ, २४ वैशाख: समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने

चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी, २४ वैशाख: मुसिकोट नगरपालिकामा चट्याङ लागेर एकको ज्यान गएको छ भने अन्य आठजना घाइते भएका छन् । ज्यान जानेमा मुसिकोट नगरपालिका–४ दजाकोट निवासी १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला

५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

कास्की, २४ वैशाख: गण्डकी प्रदेश सरकारलाई नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले आज निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरलाई लक्ष्मी

कोरोना संक्रमण कसरी हुन्छ ? यी हुन् हामीले जानेर गर्ने लापरवाही

एजेन्सी । पछिल्लो समय कोरोना कहर हाम्रो सासमा विष बनेर घुलिरहेको छ । धेरै बिकराल रुप लिएको कोरोना संक्रमणको अस्पतालले गर्ने उपचारमात्रले सम्भव देखिदैन । हामी आफै जागरुक र सचेत

विवाह र पूजामा हुने जमघटबाट सङ्क्रमण बढ्यो

वालिङ, २४ वैशाख: विवाह तथा पूजामा भएको मानिसहरुको जमघटबाट त्यहाँका दुई बस्तीमा सङ्क्रमण उच्च रहेको छ । वालिङ नगरपालिका–९ को कल्लेरी र वडा नं १ को धरमपानीमा विवाह तथा चौरासी

राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जा, २४ वैशाख: गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय

सीमा क्षेत्रका मदिरा पसलमा भीड

सर्लाही, २४ वैशाख: नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् । सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको

लमजुङमा घरेलु हिंसा बढ्दै

लमजुङ, २४ वैशाख: चेतनाको कमी, गरिबी तथा अशिक्षा र बेरोजगार लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्न थालेको हो । चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय लमजुङमा ६५

बहुउद्देश्यीय धर्मशालाको ९० प्रतिशत काम सम्पन्न

भोजपुर, २४ वैशाख: प्रदेश नं १ सरकारको रु चार करोड ८४ लाख लागतमा निर्माण भइरहेको दिङ्ला बहुउद्देश्याीय धर्मशालाको काम ९० प्रतिशत बढी सम्पन्न भएको छ । बालागुरु षडानन्दको जन्मभूमि भोजपुरको

सुधार हुँदै विद्युत् सेवा

खलङ्गा, २४ वैशाख: जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण