Logo
विविध

यार्सागुम्बा नखुल्दै पाटन पुगेका एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, २३ वैशाख: यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी

विस्तृत पढ्नुहोस
बट्टाईपालनमा युवा आकर्षित

मेनका चौधरी बाँके,२२ वैशाख: बाँके जिल्लाको खजुरा गाउँपालिका ­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरुपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको

बेनी–जोमसोम सडक कालोपत्र शुरु

गलेश्वर, २२ वैशाख: कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालोपत्रको काम शुरु भएको छ । मुस्ताङको कोबाङदेखि

दीपेन्द्रको पहलमा रत्नराज्यमा अक्सिजनसहितको आइसोलेसन बन्दै

काठमाडौं, २२ बैशाख । बाग्मती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क ) का सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गर्ने तयारी भएको छ । प्रदेशसभा

परीक्षण नहुँदा गाउँगाउँमा सङ्क्रमणको त्रास

सर्लाही,२२ वैशाख: कोराना सङ्क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । सर्लाहीको ५१ किमीको खुल्ला नाकाबाट प्रत्येक दिन सयौँको सङ्ख्यामा नेपाल प्रवेश गर्नेको लर्काे

म्याद सकिएपछि कामले तीव्र गति पाउँदै बागलुङ–बेनी सडक

गलकोट, २२ वैशाख: लामो समयदेखि जीर्ण रुपमा रहेको बागलुङ बेनी सडकको स्तरोन्नति भइरहेको छ । ठेक्का म्याद सकिएसँगै उक्त सडक स्तरोन्नतिले तीव्र गति पाएको हो । बागलुङ नगरपालिका–१ रामरेखा घुम्तीदेखि

दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने

देउखुरी, २२ वैशाख: विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि

कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्ने

काठमाडौँ, २२ वैशाख: कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्नेमा जोड दिइएको छ । प्रगतिवादी युवा समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना सङ्कटमा नागरिकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शरीरमा रोग

बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित

कैलाली, २२ वैशाख: धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन

आज रातिदेखि तनहुँमा निषेधाज्ञा

दमौली २२ वैशाख: कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको

दुई हजार ५०० युवालाई होटेल तालीम

काठमाडौँ, २२ वैशाख: कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान

पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको मन्त्रीद्वारा अनुगमन

झापा, बैशाख २२ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गर्नुभएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित