Logo
विविध

उपप्रधानमन्त्री पोखरेलद्वारा पूर्व प्रम खनालको स्वास्थ्य अवस्थाबारे जानकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ वैशाख: उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नर्भिक अस्पताल पुगेर

विस्तृत पढ्नुहोस
सार्वजनिक जग्गामा डोजर लगाएर अतिक्रमण हटाउदै दीपेन्द्र

काठमाडौं, बैशाख १९ । काठमाडौं क्षेत्र नम्बर १ (क ) का बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन सक्रिय भएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भूमाफियाले

एमसीसी नेपालको हितमा छ, तत्काल पारित गर्नुपर्छ : पूर्वमन्त्री पासवान

काठमाडौं, १९ बैशाख । पूर्वमन्त्री तथा बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले अमेरिकी सहयोग एमसीसी नेपालको हितमा रहेको बताउँदै यसलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जाल

संविधानसभा सदस्य चौधरीको निधन

गोदावरी, १९ वैशाख: कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला

अपहरणमा नपरेको भन्दै बिमला वली पत्रकार सम्मेलन गर्दै

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशकी सांसद बिमला वलीले आफू अपहरणमा नपरेको भन्दै पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन् । उनले आज होटल एभेन्यूमा पत्रकार सम्मेलन गरी वृस्तृत विवरण सार्वजनिक

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

काठमाडौँ, १९ वैशाख: बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई

दाङमा थप दुईजना सङ्क्रमितको मृत्यु

दाङ, १९ वैशाख: कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५

महाभारत गाउँपालिकाका चार वटा वडाको पक्की भवनः चार निर्माणाधीन

बनेपा, १९ वैशाख: काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिकाले सबै वडामा पक्की वडा कार्यालयको भवन निर्माणलाई तीव्रता दिएको छ । वडा कार्यालयका लागि प्रयोगमा ल्याइएका भाडाको कोठा कच्ची घर तथा सानो

कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु

–रमेश केसी बझाङ, १९ वैशाख : कोरोना महामारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँचो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका बासिन्दाको मुख्य

पाल्पामा चट्याङ् लागेर एक जनाको मृत्यु

पाल्पा, वैशाख १९ । पाल्पामा शनिबार रातिदेखि वर्षासँगै परेको चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ् लागेर मृत्यु हुनेमा तिनाउ गाउँपालिका वडा नं। १, कचल बस्ने १६ वर्षका

एकै रातमा चार सङ्क्रमितको मृत्यु

राँझा, १९ वैशाख: बाँकेका अस्पतालमा भर्ना भएका थप चार कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन र एक बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका

राइस मिललाई जरिवाना

मकवानपुर, १९ वैशाख: हेटौँडा उपमहानगरपालिका–२ डेहम्बी हाइटमा सञ्चालनमा रहेको विजय राइस मिललाई रु ५० हजार जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले आज