Logo
विविध

गोरखाका सङ्क्रमितको चितवनमा मृत्यु

चितवन, बैशाख १९ । गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् । उनीको आज

विस्तृत पढ्नुहोस
गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभसाबाट पारित

रुकुम (पूर्व), १९ वैशाख: रुकुम(पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । चौधवटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात÷सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा

मालपोत र नापी कार्यालयका सेवा स्थगित

जनकपुरधाम, १९ वैशाख: कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ । मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रेदश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा बुझाएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ। राजीनामा स्वीकृत गर्ने/नगर्ने

मुख्यमन्त्री गुरुङ काठमाडौंमा, प्रधानमन्त्रीसँग भेट्दै

काठमाडौं, १८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ काठमाडौं आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको लागि उनी आजमात्रै काठमाडौं आईपुगेको उनीनिकट स्रोतले जनाएको छ । गण्डकी प्रदेशसभा

ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

फुङ्लिङ, १८ वैशाख: ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो ।

नेपालगञ्जमा थप तीन सङ्क्रमितको मृत्यु

राँझा, १८ वैशाख: नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ

कास्की काँग्रेसद्वारा कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग

पोखरा, १८ वैशाख: नेपाली कांग्रेस कास्कीले कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यान दिएर तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीका अध्यक्षतामा आज

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर, १८ वैशाख: हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् ।

बर्दाघाटका सङ्क्रमितको भरतपुरमा मृत्यु

चितवन, १८ वैशाख: भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या

सामुदायिक प्रहरी कार्यालयमा सरसफाई

म्याग्दी, १८ वैशाख: म्याग्दीको बेनीको सामुदायिक चोकमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको कार्यालय भवन परिसरमा शनिबार बिहान श्रमदानबाट सरसफाइ गर्दै प्रहरी नायव उपरिक्षक श्यामकुमार राईलगायत प्रहरीहरु । तस्वीर : सन्तोष

चट्याङबाट निधन

इनरुवा, १८ वैशाख: सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक