Logo
विविध

सभापति देउवाद्वारा पूर्वसांसद पौडेलको निधनप्रति दुःख व्यक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ वैशाख: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । पौडेलको

विस्तृत पढ्नुहोस
अघिल्लो वर्ष बन्द यार्सागुम्बा पाटन यस वर्ष खोल्ने निर्णय

डोल्पा, १८ वैशाख: अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय

दुर्घटनाका घाइतेको हवाई उद्दार

गलकोट, १८ वैशाख: बागलुङकोे बरेङ गाउँपालिका–१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ–१ सिलामारी भन्ने

४६ वर्षीया संक्रमित महिलाको मृत्यु

दाङ, १८ वैशाख: कोरोना अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत एक बिरामीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१२ की ४६ वर्षीया महिला रहेकी छिन् । उनलाई कोरोना पुष्टि भएपछि

तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्ने

काठमाडौँ, १८ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथि हुन सक्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज

बाँकेमा छ कोरोना सङ्क्रमितको मृत्यु

बैतडी, १८ वैशाख: रातभरीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङ्घका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ्घ

कोरोनाबाट सिन्धुपाल्चोकका पुरुषको मृत्यु

काभ्रेपलाञ्चोक, १८ वैशाख: कोरोना सङ्क्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । सैतीस वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुटुका

पूर्वसांसद पौडेलको निधन

काठमाडौँ, १८ वैशाख: राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो

मुख्यमन्त्री शाहीद्वारा प्रदेश अस्पताल अनुगमन

कर्णाली, १८ वैशाख: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन

सिद्धिचरण लोकमार्ग स्तरोन्नति तयारी

–पूर्णप्रसाद न्यौपाने. ओखलढुङ्गा, १८ वैशाख : सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ । यसका लागि रु १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिइएको

संसारका वैभव र प्रतिष्ठा मजदुरको श्रम र पसिनाको जगमा ठडिएका हुन्ः मुख्यमन्त्री पौडेल

काठमाडौं, बैशाख १८ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको वैभव र प्रतिष्ठा मजदुरहरुको श्रम र पसिनाको जगमा ठडिएको बताएका छन् । अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात मई दिवसको अवसरमा आज

चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, १८ वैशाख । आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव