Logo
विविध

चरक मेमोरियल अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

गण्डकी, १७ वैशाख: गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित

विस्तृत पढ्नुहोस
किसानका उत्पादनलाई बजारसम्म लाने वातावरण सिर्जना गर्न आग्रह

काठमाडौँ, १७ वैशाख: अखिल नेपाल किसान महासङ्घले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पु¥याउन आवश्यक रहेको जनाएको

आगलागीबाट पच्चीस लाख क्षति

बनेपा, १७ वैशाख: काभ्रेपलाञ्चोकको पाँँचखाल नगरपालिका–४ तामाघाट बजारको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करीब रु २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा रहेको स्थानीय

पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने(सुचिसहित)

काठमाडौँ, १७ वैशाख: काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु¥याउन नसक्दा अकालमा

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

चितवन, १७ वैशाख: भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् ।

मुद्दा फिर्ता लिने निर्णय सच्च्याउन समितिको आग्रह

काठमाडौँ, १७ वैशाख: जवाफदेहिता निगरानी समितिले ‘अपराध पीडितको हक’ विपरीत हुने निर्णय तत्काल सच्च्याउन र पीडितको न्यायिक अधिकार सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईंले आज

टोखाका किसानलाई कृषि सामग्री वितरण

काठमाडौँ, १७ वैशाख: टोखा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमबाट आएको रु २५ लाख र टोखाको कृषि

सहजपुर–बिपीनगर–बोगटान सडक निर्माण सुस्त

–विमलबहादुर विष्ट डोटी, १७ वैशाख : कोरोना महामारीको त्रासका कारण कैलालीको सहजपुर हुँदै दिपायल जोड्ने सहजपुर–बिपीनगर–बोगटान सडकको काम पुनः सुस्त गतिमा गएको छ । सडक क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमति

जुस उद्योग स्थापना

खलङ्गा,१७ वैशाख: जुम्लाको गुठिचौर गाउँपालिकाले जुस उद्योग स्थापना गर्ने भएको छ । जिल्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ गाउँपालिकाको– ३ स्थित निधार डाँडामा जुस

चुरे क्षेत्रमा पिउने पानी अभाव

सर्लाही,१७ वैैशाख: चुरे क्षेत्रमा सुख्खा मौसम शुरुसँगै खानेपानी अभाव हुन थालेको छ । वर्षेनी यस मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन् । सुख्खा मौसमसँगै कुवा, खोला र खोल्साको धमिलो पानीमै निर्भर

सवारी साधन र मानवीय आवागमन कडिकडाई गर्न गृहको निर्देशन

काठमाडौं, बैशाख १७ । निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको निधन

पर्सा,१७ वैशाख: कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको आज बिहान निधन भएको छ ।पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहाको बिहान २ बजे वीरगञ्ज –९ स्थित