जुम्ला, १४ बैशाख । जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले
राँझा, १४ वैशाख । खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले व्यक्तिगत लगानीमा गाउँमै १० श्ययाको आइसोलेशन सेन्टर तयार गरेका छन् । बाँकेमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा बढिसक्दा पनि स्थानीय
बझाङ, १४ बैशाख । जयपृथ्वी नगरपालिका–१ घर भएकी अवगती सिंह उमेरले ५५ वर्ष पुगिन् । उनको श्रीमान्को २०७६ साल जेष्ठ महिनामा मृत्यु भएको थियो । घरमा एक छोरी र आपूm
सिमिकोट, १४ बैशाख । जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाका सात वर्षीय बालक लोकेश शाहीका उपचारमा आर्थिक अभाव भएको छ । यसले गर्दा उनी अहिले ओछ्यानमै थला
गोरखा, १४ बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साविकको बारपाक क्षेत्रमा किसानको गोठगोठमा पुगेर भेडाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले उक्त क्षेत्रमा भेडाका बच्चाका मृत्युदर घटाउन सहजीकरण
काँकडभिट्टा, १४ बैशाख । यसैबीच नेपाल बार एशोसिएसनले कोभिड–१९ को महामारी बढ्दै गएकोप्रति चिन्ता जनाउँदै सरकारी कार्यालयहरुमा भीडभाड नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ । बार एशोसिएसन तथा सोही मातहत रहेको
काँकडभिट्टा, १४ बैशाख । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको
नवलपरासी(पूर्व), १३ । तास खेलिरहेको अवस्थामा ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिका–१६ बेल्डिया बस्ने डिलाराज लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई आइतबार
मनाङ, १३ बैशाख । कोरोना माहामारीले निम्ताएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई
‘‘बाख्रा पाल्छु राम्रै छ बजार दुईटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही मलाई कोरिया नि यहीँ, मलाई हङ्कङ पनि यहीँ, मलाई अष्ट्रेलिया नि यहीँ’’ । गायक पशुपति शर्माको
तनहुँ, १३ बैशाख । प्राकृतिक सुन्दरता, भूबनोट र मौलिक सांस्कृतिक विशेषताले पहाडकी रानी उपनाम पाएको तनहुँको बन्दीपुर गाउँपालिकाले यहाँ पुग्ने जसलाई पनि लोभ्याउने गर्दछ । विसं २०२५ मङ्सिर १ गते
बझाङ, १३ बैशाख । कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले जिल्लामा जनचेतनाका कार्यक्रम शुरुआत गरेको छ । प्रहरीले सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका