Logo
विविध

बाजुराका द्वन्द्वपीडितले सात वर्षपछि बल्ल पाए परिचयपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

मार्तडी, ९ बैशाख । सत्य, निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन् । द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न

विस्तृत पढ्नुहोस
लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

लमजुङ, ९ बैशाख । यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेँसीशहरमा आयोजना गरेको

धुलिखेलका होटलका बुकिङ धमाधम रद्द

काभ्रे, ९ बैशाख । कोरोना सङ्क्रमण बढ्न थालेपछि यहाँको पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि यही वैशाख

स्याङ्जाको चापाकोट एक हप्ताको लागि बन्द

वालिङ, ९ बैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ, बैशाख ९ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुने

म्याग्दी, बैशाख ९ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले

काठमाडौंमा सभा गोष्ठी रोक

काठमाडौं, ८ वैशाख । काठमाडौमा सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रममा रोक लगाइएको छ । कोरोना भाइरसको रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा उपस्थित भएर सभा सम्मेलन, गोष्ठी, सेमिनारमा रोक

ओली-नेपाल भेटवार्ता जारी, विष्णु पौडेल बाहिरिए

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरिअटमा भेटवार्ता जारी छ । भेटमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् । दुई नेताबीच

ओलीलाई जेपी गुप्ताले भनेः मरेका घोडाहरुलाई चाबुक हान्न छोड्नुस्

काठमाडौं, ८ वैशाख । पूर्वमन्त्री जयप्रकाश गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मरेका घोडाहरुलाई चाबुक हान्न छाड्न आग्रह गरेका छन् । उनले देश कोरोना भाइरसको महामारीसँग जुध्नुपर्ने अवस्थामा प्रधानमन्त्री ओली धरहरा,

माधव नेपाल छोडेर ओली क्याम्पमा पुगेपछि विष्णु रिजाल माओवादी केन्द्रसँग आक्रोशित

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का नेता विष्णु रिजालले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको विषयमा गम्भीर टिप्पणी गरेका छन् । भर्खर्र वरिष्ठ नेता माधव कुमार नेपालको साथ

लोक सेवा आयोग केन्द्रीय कार्यालयका शाखा अधिकृत अख्तियारको फन्दामा

काठमाडौं, ८ बैशाख । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरका तत्कालीन शाखा अधिकृत मिम बहादुर शाहीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । अनामनगरका शाखा अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको

एनसेल टावर छेउमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

पाँचथर, ८ बैशाख । मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर