Logo
विविध

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

बागलुङ, बैशाख ८ । सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने

विस्तृत पढ्नुहोस
बेवारिसे अवस्थामा महिलाको शव फेला

डोटी, बैशाख ८ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना

कोरोना संक्रमति वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ परिवारलाई राजवलटले घरमै पुगेर गुर्जोको चिया र धुलो औषधी सेवन गराए

काठमाडौं, ७ बैशाख । कोरोना संक्रमण भएका मदनकृष्ण श्रेष्ठ र उनका परिवारका सदस्यहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको धुलो औषधी र चिया प्याकेट प्रदान गरेका छन् । संक्रमित श्रेष्ठको सुनाकोठीस्थित्

‘जीतगढी नै पर्यटनको आधार क्षेत्र’

बुटबल, ७ बैशाख । जीतगढी किल्लालाई उपमहानगरपालिकाले पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी गुरुयोजना बनाएको हो । किल्लासँगैका कभर्डहल, वडा कार्यालयलगायतका संरचाना हटाइएको छ भने अरु संरचना क्रमशः हटाइने छ

बुटवलस्थित जीतगढी विजय उत्सवमा कोरोनाको प्रभाव

बुटवल, ७ वैशाख । नेपाल–अङ्ग्रेज युद्धमा नेपालले विजय प्राप्त गरेको ऐतिहासिक दिनको अवसर पारेर आज बुटवलस्थित जितगढी किल्लामा विजय उत्सव मनाइएको छ । विजयोत्सव कार्यक्रम हरेक वर्ष बुटवल उपमहानगरपालिकाको आयोजनामा

दाङमा आगो ताप्दा बालिकाको जलेर मृत्यु

दाङ, ७ बैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको

सडक व्यापारले धानेको जीवनः ग्राहकले खाए पेट भरिन्छ

देउखुरी, ७ बैशाख । घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही

कोरोनाको कारण पर्यटकीयस्थलमा चहलपहल घट्दै

तनहुँ, ७ बैशाख । कोभिड–१९ को सङ्क्रमण पुनःदेखिन थालेसँगै नेपाल सरकारले भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्नेलगायतका निर्देशन जारी गरेपछि तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल घट्न थालेको छ । जिल्लाको मानुङकोट,

सर्लाहीमा ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न

सर्लाही, ७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ । विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहदै आएको थियो । करिव सात वर्षपछि स्थानीय

हेटौँडा न्यायिक समितिबाट ६७ मुद्दा फैसला

हेटौडा, ७ बैशाख । हेटौँडा उपमहानगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये चालू आर्थिक वर्षको हालसम्म ६७ फैसला भएको छ । ती मुद्दा मिलापत्र मार्फत टुङ्ग्याइएको हो । समितिमा विभिन्न किसिमका

कर्णालीमा आज सार्वजनिक बिदा

सुखेत, बैशाख ७ ।  सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । कर्णालीमा चैतेदशैँलाई

गण्डकीमा असारसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाइने

गण्डकी, ६ बैशाख । सत्यनिरुपण तथा मेलमिलाप आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने गरी तयारी गरेको छ ।  आयोगद्वारा आज पोखरामा आयोजित छलफल एवं अन्तक्र्रियामा आयोगका