ललितपुर, ६ बैशाख । छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय
तनहुँ, ६ बैशाख । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माणलगायतको पहिलो प्याकेजको काम छिट्टै शुरु गरिने भएको छ । पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि सम्झौता भएसँगै निर्माण कम्पनीलाई
ललितपुर, ६ बैशाख । महालक्ष्मी नगरपालिकाका सबै विद्यालय आजदेखि यही वैशाख मसान्तसम्म बन्द गरिएका छन् । कोभिड–१९ को दोस्रो चरण बढ्दै जाँदा विशेष गरी बालबालिकामा सङ्क्रमण बढ्दो गतिमा देखिएकाले यही
हुम्ला, ६ बैशाख । जिल्ला अदालत हुम्लाले चालू आर्थिक वर्षको हालसम्म ६० मुद्दाको फैसला गरेको छ । अदालतका अनुसार अघिल्लो आवको सरेको र यस वर्षको नयाँ दर्ता गरी चालू आवमा
भजनी, ६ बैशाख । स्वास्थ्यका दृष्टिकोणले बालबालिकालाई पत्रु खाजा दिन प्रतिबन्ध लगाइएतापनि यस्को न्यूनीकरण हुन सकेको छैन । दिवा खाजाका लागि उपलब्ध भएको रकमले बालबालिकालाई पकाएर खाजा खुवाउनुपर्ने व्यवस्थापन गरिएको
बाग्लुङ, ६ बैशाख । बागलुङका पालिका तहमा न्यायिक समिति गठनको चार वर्ष पुग्दा पनि साधन र स्रोत अभाव भएको गुनासो बढेको छ । अधिकार क्षेत्रबारे अझै अन्योल हुँदा कतिपय मुद्दा
सर्लाही, ६ बैशाख । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाताभित्र हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । कार्यालयको मूल ढोका वरिपरि बसेका बिक्रेताले चर्को रकम लिएर टिकट बिक्री
पोर्चुगल, ६ वैशाख । नेपाली नारी समाज पोर्चुगल तेस्रो महाअधिवेशनले सीता श्रेष्ठ ‘शिवानी’का अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचन गरेको छ । समाजका उपाध्यक्षमा प्रीतु लामा, ज्योत्स्ना अधिकारी, गीता
ललितपुर, ६ बैशाख । ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख
काठमाडौं, बैशाख ६ । समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उनकै निवास झोछेँमा निधन भयो । उनी ९३ वर्षका थिए। प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक
बाँके, ५ बैशाख । गत मङ्सिरमा रोजगारीका लागि भारतको गडवाल पुगेका बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी रामदास थारू चार महिनामै रित्तो हात घर फर्किएका छन् । कोरोना सङ्क्रमण बढेका कारण
तनहुँ, ५ बैशाख । व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा पदयात्रा गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाका साथै जैविक विविधतामा रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्यस्थल बन्ने प्रयासमा रहेको तनहुँसुरमा