Logo
विविध

चुरे क्षेत्रमा पिउने पानीको समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, ५ बैशाख । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्ने गरेका हुन्

विस्तृत पढ्नुहोस
इलामका पत्रकार बोहरा सम्मानित

इलाम, ५ बैशाख । ‘नयाँ बुलन्द डटकम अनलाइन’को पाँचौ वार्षिकोत्सवका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा युद्धबहादुर बोहरा सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ पाँचथरका कार्यसमिति सदस्य बोहरालाई बुलन्दका सम्पादक

हेटौँडामा देक्षेलिङ गुम्बा निर्माण

काठमाडौं, ५ बैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा

‘एक पत्रकार एक ल्यापटप’

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ । उनीहरुका लागि क्यामेरा, ल्यापटप, कम्युटर, हार्ड डिक्स, मेमोरी कार्ड मोवाईल वाइफाई,

शनिबारबाट हराएका ७ वर्षका बालकको शव खोलामा भेटियो

विराटनगर, ५ बैशाख । शनिबार साथीसँग खेल्न निस्केका ७ वर्षीय बालक उप्लव बस्नेतको शव प्रहरीले फेला पारेको छ । आज खोलामा जाल हानेर प्रहरीले बालकको शव निकालेको जनाएको छ ।

दाउन्ने बस दुर्घटनामा पर्ने घाइतेमध्ये तीनको मृत्यु

नवलपरासी, ५ बैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला

सेती नदीमा बेपत्ता युवक अझै परेनन् फेला

डोटी, ५ बैशाख । सेती नदीमा शनिबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सायल गाउँपालिका–४ बस्ने ३१ वर्षीय सूर्यबहादुर बोगटी अझै फेला पर्न सकेका छैनन् । उनी बगेर बेपत्ता भएदेखि प्रहरीले

झापाको बाख्राफार्ममा आगलागी, ४० खसीबाख्रा जलेर नष्ट

झापा, ५ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं, ५ बैशाख । शनिबार भएकाृ तनुहँ वाणिज्य संघको १६ औं महाधिवेसनबाट अध्यक्षमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । १ हजार ९५० कुल मतदाता रहेकोमा श्रेष्ठले ८ सय ६ मत

काठमाडौंमा महिलाको हत्या, देवर पक्राउ

काठमाडौं, ५ बैशाख । काठमाडौंको अनामनगरमा शनिबार ४८ वर्षीया महिलाको हत्या भएको छ । हिजो साँझ साढे सात बजेतिर रोशनी राजभण्डारीको फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ

त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल हावाहुरीले उडाएपछि…

धादिङ, ५ बैशाख । शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले

फलामको गलले हिर्काएर भाउजूको हत्या

काठमाडौं, बैशाख ५ । फलामको गलले हिर्काएर देवरले भाउजूको हत्या गरेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १० बुलबुले मार्गका ४८ वर्षीय मोहन राज भण्डारीले भाउजू ४८ वर्षीया रोशनी राज भण्डारीको