Logo
विविध

हतौडाले हिर्काएर भाञ्जाको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

बैतडी, बैशाख ५ । बैतडीमा हतौडाले हिर्काएर मामाले भाञ्जाको हत्या गरेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ का अन्दाजी २२ वर्षीय मामा नारायण

विस्तृत पढ्नुहोस
हतौडा प्रहारबाट बैतडीमा बालकको हत्या

बैतडी, ४ बैशाख । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपािलका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

चितवन, बैशाख ४ । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो

सप्तरीमा हात्तीको आक्रमणबाट किसानको मृत्यु

सप्तरी, ३ बैशाख । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट भारदहका ५८ वर्षीय नारायण

तनहुँमा बृहत लिफ्टिङ खानेपानी आयोजनाको निर्माण शुरु

तनहुँ, ३ बैशाख । व्यास नगरपालिका–१० स्थित चिसापानी देवीडाँडा बृहत लिफ्टिङ खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । त्यस क्षेत्रका बासिन्दाले खानेपानीको चर्को समस्या झेल्दै आएको हुँदा त्यसलाई दृष्टिगत गर्दै

१९ वर्ष बन्धक बनाएर राखिएका विज्ञान आज घर फर्किए

नेपालगञ्ज, ३ बैशाख । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी

सांसद दीपेन्द्र श्रेष्ठको अग्रसरतामा ओलम्पिया स्कुलको अतिक्रमण हटाईयो

काठमाडौं, ३ बैशाख । काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको अग्रसरतामा निजी स्वामित्वमा रहेको ओलम्पिया स्कुलले सरकारी जग्गा कब्जा गरेर बनाएको संरचना हटाइएको छ ।

आज बिहान हेटौडामा भेटिएको शंकास्पद वस्तु नक्कली बम

काठमाडौं, ३ बैशाख । शुक्रबार बिहान हेटौडा स्कुल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । म्यानेजमेन्ट क्याम्पसको पुरुष शौचालय भित्र आज बिहान बाकसजस्तो तार निस्किएको वस्तु

लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डडेलोले २५ हेक्टर जङ्गल नोक्सान

रसुवा, ३ बैशाख । लाङ्टाङ राष्ट्रिय निकुञ्जभित्र लागेको डडेलोले २५ हेक्टर जङ्गल नोक्सान गरेको छ । गत फागुन तथा चैतमा लागेको डडेलोले निकुञ्जभित्रका नौ जङ्गलमा नोक्सान पु¥याएको र ठूलो परिमाणमा

तनहुँका ग्रामीण भेगमा विद्युत् विस्तार

तनहुँ, ३ बैशाख । तनहुँको ग्रामीण भेगमा विद्युत् विस्तार गरिएको छ । हालसम्म विद्युत् सेवा नपुगेका बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्युतीकरण गरिएको हो । बन्दीपुर गाउँपालिका–६ को

म्याग्दी घट्टटोलका कृषक भकारो सुधार अभियानमा

म्यागदी, ३ बैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्ने

चितवनमा सवारी दुर्घटनाबाट ११६ जनाको मृत्यु, ६१२ घाइते

चितवन, ३ बैशाख । गत वर्ष जिल्लामा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका