भरतपुर, २९ चैत्र । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका
पर्वत, २९ चैत्र । पर्वतको पैँयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि
झापा, २९ चैत्र । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी
गोरखा, २९ चैत्र । माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको
विराटनगर, चैत २९ । छोरासँगको झगडामा बाँसको भाटा उनिएर घाइते भएका विराटनगरका एक पुरुषको शनिबार राति मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ बलुवाईका ५४ वर्षीय विको सहनी मुखियाको ज्यान गएको
लहान, चैत २९ । सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको छ। लहान नगरपालिका–१९ मा पसल चलाउँदै आएका प्रदीपकुमार विश्वकर्माको मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश
काठमाडौं, २८ चैत्र । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जीत सुनिश्चित भएको छ । १६ जिल्लाको मतगणना बाँकी रहँदा पोखरेलले अध्यक्षकी निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई २ हजारभन्दा बढी मतले
कञ्चनपुर, चैत २८ । डाका मुद्दामा फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको
काठमाडौं, चैत २७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने गरी सेवा विस्तार गरेको छ । यसअघि अनलाइन सेवा प्रदायक संस्थाबाट ट्राफिक जरिवाना
काठमाडौं, २७ चैत्र । सरकारले ओभरस्टेवापत् २७ विदेशीले बुझाउनुपर्ने ५ करोड रुपैयाँभन्दा बढी जरिवाना रकम मिनाहा गर्ने निर्णय गरेको छ । २३ चैत्रमा बसेको मन्त्रिपरिषद् बैठकले २७ जना विदेशी नागरिकलाई
काठमाडौं, २७ चैत्र । पछिल्लो समय बहुउपयोगी र बहुगुणकारी गुर्जोको सेवन गर्नेहरुको संख्या बढेको छ । कोरोना कालमा गुर्जोको माग यति धेरै भएको छ, गुर्जो सेवन नगर्ने कमै देखिएका छन्
मकवानपुर, २७ चैत्र । डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक