Logo
विविध

४० हजार घुससहित प्रहरी जवान पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

सुनसरी, २७ चैत्र । सुनसरी इलाका प्रहरी कार्यालय, सितागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । प्रहरी जवान कासिन्दर

विस्तृत पढ्नुहोस
एकै वर्षमा पाँच किलोमिटर सिँचाइ कुलो निर्माण

बलेवा, २७ चैत्र । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा एकै वर्षमा पाँचवटा सिँचाइ आयोजना निर्माण भएका छन् । गण्डकी प्रदेश सरकार, काठेखोला र वडा कार्यालयले समेत बजेटको परिचालन गरेर पाँच किलोमिटर

पत्रकार महासङ्घ मोरङमा खनाल विजयी

मोरङ, २७ चैत्र । नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा प्रेस चौतारीका सञ्जीव खनाल विजयी भएका छन् । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई, महिला उपाध्यक्षमा तारा आचार्य र सचिवमा नेत्र पी अधिकारी

आज गैँडा गणना सकिने, भोलि नतिजा सार्वजनिक हुने

चितवन, २७ चैत । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गैँडा गणना आज सकिने भएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार भन्छन्, ‘चारदेखि छ फुटसम्म हिमपात हुन्छ’

दार्चुला, २८ चैत्र । व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार छन् । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ

जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

काठमाडौं, २७ चैत्र । बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका

ताप्लेजुङको ६१ वडामा स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत

ताप्लेजुङ, २७ चैत्र । ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

सुर्खेतको सिस्नेरीमा आगलागी हुँदा नौ घर जलेर नष्ट

सुर्खेत, २७ चैत्र । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो

बिग्हीको रोकिएन प्रदूषण

महोत्तरी, २७ चैत । “व्यवस्था बदैलगेल, संविधान बदैलगेल, मुदा गन्दगी पाइन स हमरा सवहक जीनगी छुटकारा नई पौलक” (व्यवस्था बदलियो, संविधान बदलियो तर हाम्रो जीवनले प्रदूषित पानीबाट छुटकारा पाएन), महोत्तरीको

एक दिनको बाटो तीन घण्टामा छोटियो

म्याग्दी, २७ चैत्र । धवलागिरि गाउँपालिका–५ मल्कवाङका हरि छन्त्याल घरबाट हिँडेको तीन घण्टामै बेनी आइपुग्छन् । गाडी चढेर मल्कवाङबाट हिँडेको तीन घण्टामै बेनी आउन पाएकामा छन्त्याल दङ्ग परे । “यसअघि

म्याग्दे गाउँपालिकालाई सूर्य नेपालको एम्बुलेन्स सहयोग

तनहुँ, २७ चैत्र । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहनअन्तर्गत सूर्य नेपालले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो । तनहुँको शुक्लागण्डकी

बन्दीपुरको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक

तनहुँ, २७ चैत्र । तनहुँको बन्दीपुर गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि १० विषयगत क्षेत्रमा तीन