Logo
विविध

यौनसम्पर्क गर्न नदिएको झोकमा श्रीमतीको हत्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २७ । श्रीमतीको हत्या गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाका ६६ वर्षीय गनपतले

विस्तृत पढ्नुहोस
अव नागस्थान चोकमापनि ट्राफिक बत्ती

काठमाण्डौं, चैत २७ । सुनधारास्थित नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो । जडान

अक्सिडेन्टल स्कुलले हडपेको संरचना हटाउन निर्देशन, टंक श्रेष्ठको चलखेलले दुई महिना ढिलाई

काठमाडौं, २६ चैत्र । अनामनगरस्थित् अक्सिडेन्टल पब्लिक स्कुल (ओपिएस)ले कब्जा गरेको सरकारी जग्गामा बनेको पर्खाल तथा टहरा हटाउन काठमाडौं महानगरपालिकाले आदेश दिएको छ । महानगरले अक्सिडेन्ललाई सरकारी जग्गामा गैरकानुनी र

पत्रकार महासंघ सल्यानको अध्यक्षमा १ मतले नवीन पौडेल विजयी

काठमाडौं, २६ चैत्र । नेपाल पत्रकार महासंघको सल्यान जिल्लाको अध्यक्षमा नवीन पौडेल विजयी भएका छन् । उनले मीना बुढाथोकीलाई एक मतले पराजित गरेका हुन् । खसेको कुल ८७ मतमध्ये पौडेलले

भेरी अञ्चल परीक्षा समितिका अध्यक्षसहित १९ जनामाथि अख्तियारको मुद्दा

काठमाडौं, २६ चैत्र । भेरी अञ्चल यातायात ब्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पबन सुबेदीसमेत १९ जना माथि परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा अख्तियारले मुद्दा दायर

एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा…

काठमाडौं, २६ चैत्र । महोत्तरीको साविक सिंग्याही गा.वि.स.का तत्कालीन सचिव विनोद कुमार सिंह र कार्यालय सहायक श्री नारायण यादवमाथि अख्तियारले सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सुध्रिएनन् मासु पसल : झिङ्गा भन्केको, मापदण्डविपरीत फोहर

भक्तपुर, २६ चैत: भक्तपुरका अधिकांश मासु पसल झिङ्गा भन्केको, फोहर र मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश पसलमा झिङ्गा भन्किएका, फोहर र

भानुका कर्मचारीको आन्दोलन फिर्ता

दमौली, २६ चैत: तनहुँको भानु नगरपालिकाका कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज

वेदना बिर्साउने चौतारी बन्दै समूह

– कृष्णराज गौतम काठमाडौँ, २६ चैत: मानवअधिकारका लागि महिला, एकल महिला समूहमा करिब डेढ लाख एकल महिला आबद्ध छन् । उनीहरुका हकहित, अधिकारका पक्षमा क्रियाशील हुने उद्देश्यले विसं २०५२ मा

प्रधानमन्त्रीको गृहजिल्ला झापामा सत्ताविरोधी पत्रकार दोब्बर मतान्तरले विजयी

काठमाडौं, २६ चैत्र । नेपाल पत्रकार महासंघको चुनावी परिणाम प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी पत्रकारसम्वद्ध संगठनहरुको पोल्टामा धमाधम गइरहेको छ । ओलीनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारहरु देशका अधिकांश स्थानहरुमा पराजित

अमेरिकामा एक नेपालीको गाली हानी हत्या

काठमाडौं, २६ चैत । अमेरिकीको टेक्ससमा एक नेपालीमाथि गोली हानी हत्या गरिएको छ । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको गोली हानी हत्या गरिएको जनाइएको छ ।

ज्यामरुककोटमा केरा र तरकारी खेती

गलेश्वर, २६ चैत: म्याग्दीको ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अन्य बाली निर्वाहमुखीमात्र भएपछि बेनी नगरपालिका–२ ज्यामरुककोटका किसान केरा र तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।