Logo
विविध

रोग फाल्न तातोपानीमा डुबुल्की

-रिपोर्टर्स नेपाल/संवाददाता

–धु्रबसागर शर्मा गलेश्वर,२४ चैत : प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनीनगरपालिका–४ सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले खचाखच भरिएको छ

विस्तृत पढ्नुहोस
प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै

काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कर्णालीतर्फ लागेका छन् । उनी आज हवाईयात्राबाट कर्णालीतर्फ लागेका हुन् । प्रचण्डको साथमा छोरी गंगा दाहाल र उपराष्ट्रपति नन्दबहादुर

पानी ट्याङ्की फुटेर दुईको मृत्यु

बझाङ, २४ चैत: बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा

प्रदेश प्रमुख झाद्वारा ३२ औँ पटक रक्तदान

काठमाडौँ, २४ चैत: प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन्। सोमबार उनले ३२ औँ पटक रक्तदान गरेका हुन् ।

सामुदायिक वनमा भीषण आगलागी

दमौली, २४ चैत: तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का

सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २४ चैत: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानाङ्गको यही

ट्राफिक सचेतनाले घटायो पर्वतमा सवारी दुर्घटना

पर्वत, २४ चैत: ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन भएसँगै पर्वतमा सवारी दुर्घटनाका घटनामा कमी आएको छ । सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको सङ्ख्या घट्दै जान थालेको छ ।

बागलुङका दुई रणनीतिक सडकको शुभारम्भ

गलकोट, २४ चैत: देशभर एक साथ निर्माण शुरु भएको १६५ रणनीतिक सडक सञ्जालमध्ये बागलुङका दुई सडक छनोट भएका छन् । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक सञ्जाल निर्माण गर्ने नेपाल

खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी, २४ चैत: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्देशन दिएका छन् । उक्त सडकको मुख्यमन्त्री भट्टले आज अनुगमन तथा निरीक्षण गर्दै

कालोपत्रका लागि तयार भयो गलेश्वर–बेगखोला सडक

म्याग्दी, २४ चैत: बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट वडा नं १ बेगखोला

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

– लक्ष्मीप्रसाद सापकोटा, पर्वत, २४ चैत: गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै

पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

रामपुर, २४ चैत: पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे लु२च ६३२