Logo
विविध

आगलागीबाट छ लाखको क्षति

-रिपोर्टर्स नेपाल/संवाददाता

राजविराज, २३ चैत: सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ६ निवासी

विस्तृत पढ्नुहोस
मेशिन चोरीको आरोपमा कुटपिट, एकको मृत्यु

भक्तपुर, चैत २३ । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्

आगलागीबाट महिलाको मृत्यु

मकवानपुर, जिल्लाको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९

गैंडा गणनामा संलग्न माउत्तेको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं, चैत २३ । आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ । विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते

मलेसियाबाट ल्याइयो १२ नेपालीको शव

काठमाडौं, २२ चैत । मलेसियाबाट विभिन्न समयका मृत्यु भएका १२ जना नेपालीको शव ल्याइएको छ । नेपाल एयरलाइन्सबाट आइतबार ती शव ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले जनाएको छ । मलेसियामा

प्राकृतिक जलाशयको संरक्षणमा समस्या

वाग्मती, २२ चैत: स्रोतसाधन र बजेटको अभावमा प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन केन्द्रको कार्यालय हेटौडाले आफनो उदेश्यअनुसार काम गर्न नसकेको जनाएको छ । देशभरिका प्राकृतिक जलाशयअन्र्तगत रहेका मत्स्य तथा जलीयजीव र

लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

बलेवा, २२ चैत: नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महसुल उठाउन थालेको छ । विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण

माछापालनप्रति किसानको आकर्षण बढ्दै

पर्वत, २२ चैत: कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो । सरकारी निकायको अनुदान र

‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान

बलेवा, २२ चैत: “सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबलि लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै ! रगतको खोलो बग्ने कोटमा म त एकछिन

भीमफेदीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर, २२ चैत: मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले विपरीत

विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्नेः मुख्यमन्त्री भट्ट

कैलाली, चैत २२ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन

दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने

सउल, चैत २२ । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका