Logo
विविध

राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २० चैत: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पु¥याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । सातौँ

विस्तृत पढ्नुहोस
बेनी–जोमसोम सिधा यातायात सञ्चालन

बेनी, २० चैत: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक

बडिगाड झडप घटनामा संलग्न आठ सार्वजनिक

गलकोट, २० चैत: जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड झडप घटनामा संलग्न आठ जनालाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको छ । होली पूर्णिमाका दिन भएको झडप घटनामा संलग्न बडिगाड गाउँपालिका–१०

बडुखोला र भण्डारी मूलको पानी टोखा पुर्‍याइने

काठमाडौँ, २० चैत: टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्‍याउने भएको छ । नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी

सात निर्माण कम्पनीमाथि कारवाही

वाग्मती, २० चैत: सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र

दमौली खानेपानीद्वारा नगर विकासलाई रु नौ करोड भुक्तान बाँकी

– कृष्ण न्यौपाने, दमौली, २० चैत : तनहुँको सदरमुकाम दमौलीमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई रु नौ करोडभन्दा बढी रकम भुक्तानी गर्न

दिगो विकासमा काम गर्नेलाई रु १० लाखको पुरस्कार घोषणा

–मोहम्मद सदरुल विराटनगर, २० चैत: ‘गरीबीरहित समाज’ निर्माणको अभियानमा जीवन विकास समाज सक्रिय छन् । विसं २०५४ मा स्थापना भएको यो समाजले अहिले प्रदेशको सात जिल्लामा ७५ शाखाबाट कार्यक्रम सञ्चालन

कैलालीमा तोरीको उत्पादन बढ्योः किसानमा खुशीयाली

–दुर्गा देवकोटा टीकापुर, २० चैत:  कैलालीमा तोरी उत्पादन बढेको छ । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

गढीको पाँच गाउँमा पहिलोपटक बिजुली बल्यो

उदयपुर, २० चैत: सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । उदयपुर गढीको विकट गाउँ घ्याम्पे,

चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

इलाम, २० चैत: चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन

कञ्चनपुर, २० चैत: खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर

पौडी खेल्दा कीर्तिपुरमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, २० चैत । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । बिहिबार कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा चारजनासँगै पौडी खेल्न गएका मध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर