Logo
विविध

सियारीमा पशुपालक किसानलाई अनुदान

-रिपोर्टर्स नेपाल/संवाददाता

बुटवल, १० चैत: रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिकरुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई रु ४८ लाख ८७

विस्तृत पढ्नुहोस
१३६ विदेशी निष्कासित

काठमाडौँ, १० चैत: पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७-७८ को आठ महिनामा (गत साउनदेखि फागुन

मापदण्ड विपरित पाउरोटी उद्योगहरु सञ्चालनमा

–कृष्ण न्यौपाने तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगमा फोहर भेटिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको अनुगमनका क्रममा यहाँ सञ्चालित उद्योगले सरसफाइको मापदण्ड पूरा नगरेको भेटिएको हो । सहायक

दमकमा सहजै पाइन्न मल

दमक, १० चैत: दमकमा कृषकले सहजरुपमा मल पाउन सकेका छैनन् । स्थानीय सरकारले मल आयात र बिक्रीमा सीमित सहकारी संस्थालाई मात्र बिक्री गर्न पाउने अनुमति दिएपछि त्यहाँका कृषकले सहजै मल

दुर्गममा बिजुली

वाग्मती ९ चैत: मकवानपुरको दुर्गम क्षेत्रका रुपमा रहेको कैलाश गाउँपालिका–१ को सबै स्थानमा विद्युतीकरणको कार्य सम्पन्न भएको छ । आजदेखि त्यस क्षेत्रका जनताले बिजुली बाल्न शुरु गरेको बताइएको छ ।

माग बढे पनि मह उत्पादन घट्दै

–रमेश केसी बझाङ, १० चैत: जयपृथ्वी नगरपालिका–५ का धनबहादुर बुढाथापा बाजेको पालादेखिनै मौरीपालन व्यवसायमा लागिरहेका छन् । सानै छँदाको उहाँलाई अहिले पनि सम्झना छ । बाजेको पालामा आफ्नो घरमा २५

अमेरिकाको कोलोराडोमा गोलाबारी, एक प्रहरी अधिकारीसहित १० जनाको मुत्यु

काठमाडौं, चैत १० । अमेरिकामा कोलोराडो राज्यको बोल्डर सहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएका छन्।एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए। माथिबाट

बेनी–जोमसोम सडक चार दिन बन्द हुने

म्याग्दी, १० चैत: म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको

ब्राउनसुगरसहित छ युवा पक्राउ

उदयपुर, चैत १० । जिल्लाको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित छ युवालाई पक्राउ गरेको छ । सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच

बसको ठक्करबाट पैदल युवतीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलाली, चैत १० । कैलालीमा बसको ठक्करबाट पैदल युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट युवतीको

शहादतको ४७ वर्षपछि शहीद घोषणा

–चन्द्रकला भण्डारी झापा, ९ चैत : झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन् । उनीहरुलाई यही चैत ५ गते

हिरासत कक्षमा पुस्तकालय

बनेपा, ९ चैत: विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ