काठमाडौं, ९ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गरेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष
काठमाडौं, चैत ९ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४०र५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय
कैलाली, चैत ९ । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको
सोलुखुम्बु, ८ चैत्र । नेपाली काँग्रेस सोलुखुम्बुका पुर्व जिल्ला सभापति आङगेलु शर्पाको क्रियाशिल सदस्यता सुचिबाटै नाम हटाईएको पाईएको छ । विवादित जिल्लाको रुपमा रहेको सोलुखुम्बुको जिल्ला समितिले ढिलो गरि बुझेर
काठमाडौं, ८ चैत्र । सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा पत्रकार फुलमान वललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले वललाई महाप्रबन्धक नियुक्त गरेको हो । आइतबार सरकारका प्रवक्ता सञ्चार
काठमाडौँ, ८ चैत: विद्युत् प्राधिकरणले प्रसारण प्रणालीलाई भूमिगत गर्ने काम समयमा सम्पन्न नगर्दा महाराजगञ्ज आसपासका सडक खाल्डैखाल्डा भएका छन् । प्राधिकरणले दुई वर्ष पहिले प्रणाली भूमिगत गर्न शुरु गरे पनि
काठमाडौँ, ८ चैत: यातायात व्यवस्था विभागलेयही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका,
वीरगञ्ज, ८ चैत: सरकारको उच्च प्राथमिकतामा रहेको हुलाकी सडक दु्रतगतिमा निर्माण हुन थालेको छ । यसले ग्रामीण क्षेत्रमा रहेका सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्ने काम समेत गरेको छ । पर्साका
लहान, ८ चैत: सिरहाको लक्ष्मीपुर गाउँपालिका– ६ सीतापुर बजार अहिले आफ्नो पहिचान फेर्न लागेको छ । स्थानीय तहका जनप्रतिनिधिले उदाहरणीय काम गरेसँगै सो बजारले मुहार नै फेरेको हो । सडक
काठमाडौँ, ८ चैत: नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही
– दयाराम आचार्य, कावासोती, ८ चैत: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी,
बनेपा, ८ चैत: काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर