– चन्द्रकला भण्डारी झापा, ८ चैत : चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा
चितवन, चैत ८ । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया
भक्तपुर, ८ चैत: नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७-७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी
भादगाउँ, ७ चैत: भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको टिपरले मे८प
काठमाडौं, ७ चैत्र । नेकपा एमालेका नेता माधवकुमार नेपालले ४ सयभन्दा बढी युवालाई पार्टी प्रवेश गराएका छन् । आज राष्ट्रिय सभागृहमा आफूनिकट युवा संघको राष्ट्रिय भेलामा पार्टी प्रवेश गराएका हुन्
चरीकोट, ७ चैत: दोलखाको सदरमुकाम चरीकोटमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले लागुऔषधविरुद्धको सचेतनामूक सडक नाटक तथा म्युजिकल थेरापी प्रदर्शन गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा यहाँस्थित सातदोबाटोमा आज
झापा, ७ चैत: नेपालको सिमाना मेची नदीपूर्वका चार बस्ती नेपाली भूभागभित्र पर्दछन् । तीमध्ये मेचीनगर नगरपालिका–१५ स्थित तीन बस्तीमध्येको ग्वालबस्तीका १७ घरमा आजदेखि बिजुली बत्ती बलेको छ । शिक्षा, स्वास्थ्य
गलेश्वर, ७ चैत” म्याग्दीको मङ्गला गाउँपालिका–२ सिममा २०० वर्ष पुराना मल्लकालीन वास्तुकलाका आकर्षक घर अझैसम्म पनि इतिहासको साक्षी बनेर रहेका छन् । विसं १८७० को दशकमा बागलुङका श्रीप्रसाद कँडेलले तत्कालीन
पर्वत, ७ चैत: छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनीसम्मको सडकलाई दुई लेनमा विस्तार गरी कालोपत्र गर्ने योजना अघि बढाइएको छ । बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण
तनहुँ, ७ चैत: आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी
कर्णाली, ७ चैत: कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना, प्राक्टिल एक्सनको सहयोग तथा नेपाल रेडक्रस सोसाइटीको
काठमाडौं, चैत ७ । लघुवित्त संघ नेपालले पत्रकारिताको माध्यमबाट लघुवित्त क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार जीवन भण्डारीलाई सम्मान गरेको छ । झण्डै दुई दशकदेखि पत्रकारितामा क्रियाशिल पत्रकार भण्डारीले लघुवित्तका बारेमा