Logo
विविध

मुखैनी कर्णाली बग्दी, म पानी कि तिसः छेउमै भेरी, जमिन बाँझै

डोल्पा, चैत ६ । जिल्ला सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ । नदीको छेउछाउमा खेतीयोग्य

विस्तृत पढ्नुहोस
दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने

भरतपुर, ६ चैत: चितवनमा यही चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा ग्रिड महाशाखाले एक सूचना जारी

पूर्वपश्चिम राजमार्गमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

कावासोती, ६ चैत: पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा गए राति स्कुटर दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । खरकट्टा जङ्गलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

घर जल्दा लाखौँको क्षति

जलेश्वर, ६ चैत: महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार

१५ दिनका लागि बन्द

पर्वत, ६ चैत: सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ । अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान

राति घरमा सुतिरहेकी महिलालाई जिस्काउने युवकको कुटपिटबाट मृत्यु

खोटाङ, चैत ६ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत

नेपाल डेमोक्रेट युनियनद्वारा संयुक्त राष्ट्र संघ समक्ष मेमोरेण्डम प्रस्तुत

काठमाडौँ ५ चैत। नेपाल डेमोक्रेट युनियनद्वारा ६२औं टिबेटन अपराइजिङ डे (मार्च १०) का अवसरमा संयुक्त राष्ट्र संघ समक्ष मेमोरेण्डम प्रस्तुत गरेको छ । कम्युनिस्ट चीनको तिब्बतमाथिको अतिक्रमणविरुद्ध, स्वतन्त्रता र प्रजातन्त्रको

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रु २० लाख जम्मा

झापा, ५ चैत: पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु २० लाखभन्दा बढी रकम भएको छ । पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्नका लागि

नगरपालिकाकै लगानीमा सडक कालोपत्र

चरीकोट, ५ चैत: दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का

कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन

जलेश्वर, ५ चैत: जलेश्वर नगरपालिकाले फोहर नउठाएको त्यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा

आठ खाद्य फार्मका सञ्चालकलाई कारवाही प्रक्रिया

–सुरेश झा-पुरुषोत्तम सुवेदी वाग्मती, ५ चैत: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ उद्योगका सञ्चालकलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । ती

मुगु–हुम्ला लिङ्करोडमा बेलीब्रिज बन्ने

मुगु, ५ चैत : मुगु–हुम्ला लिङ्करोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि त्यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ । छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने