Logo
विविध

कोरोना जोखिमले आनीबानीमा सुधार

-रिपोर्टर्स नेपाल/संवाददाता

– सिद्धराज भट्ट सुदूरपश्चिम, २८ फागुन: धनगढी उपमहानगरपालिकाका वीरबहादुर खाती कोरोनाको समस्यापछि बजारमा पाइने खाजा खान डराउनुहुन्छ । खानै परेमा धुलोधुवाँ नभएको र सरसफाइ भएको

विस्तृत पढ्नुहोस
भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

डोटी, २८ फागुन: बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज

बाघको आक्रमणबाट बर्दियामा आठको मृत्यु

बाँके, २८ फागुन: चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न

घरगोठको क्षतिपूर्ति दिँदै महाकाली सिँचाइ आयोजना

महेन्द्रनगर, २८ फागुन: कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत घर÷गोठलगायत संरचनाको क्षतिपूर्ति वितरण शुरु गरिएको छ । तीन वर्षमा १५ किलोमिटर मूल नहर निर्माण सक्ने

वाग्मती पुल बनेन आठ वर्षमा पनि

सर्लाही, २८ फागुन: सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण

कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न

– शर्मिला पाठक, काठमाडौँ, २८ फागुन: कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र

रुपा गाउँपालिकाद्वारा १३ स्रष्टा सम्मानित

गण्डकी, २८ फागुन: कास्की जिल्लाको रुपा गाउँपालिकाले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने १३ स्रष्टालाई रुपा रत्नले सम्मान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले स्थानीय तह स्थापना दिवसका

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

२८ फागुन: दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम

नदीले बगाएर मृत्यु

दमौली, २८ फागुन: तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

त्रिशूली, २८ फागुन: नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ । पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले

आठ हजार ज्येष्ठ नागरिकलाई खोप

दमौली, २७ फागुन: चार दिनका अवधिमा आठ हजार बढी ज्येष्ठ नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । फागुन २३ गतेबाट शुरु अभियान अन्तर्गत बुधबारसम्म पाँच पालिकाका आठ हजार ४५ ज्येष्ठ

एमाले र माओवादी केन्द्रका कार्यालय सञ्चालन

दमौली, २७ फागुन: विसं २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि तनहुँमा साविक नेकपा एमालेको कार्यालयलाई मुख्य कार्यालय बनाइयो । व्यास नगरपालिका–३ स्थित पराशर टोलमा