काठमाडौँ, २७ फागुन: काठमाडौँ महानगरपालिकामा करार सेवामा रहेका कर्मचारीलाई सीमित प्रतियोगिताका माध्यमबाट स्थायित्वको प्रक्रिया अघि बढाउन सङ्घ र प्रदेश सरकारलाई लेखेर पठाउने विधेयकमा प्रस्ताव गरिएको
चितवन, २७ फागुन: पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना
जनकपुरधाम, फागुन २७ । धनुषामा ६ वटा डिजे (बाजा) प्रहरीको नियन्त्रणमा परेको छ । जनकपुर उपमहानगरपालिकाभित्रै चर्को साउण्डमा डिजे बजाएको भन्दै गएराती २ वटा मेसिनहरु नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता
काठमाडौँ, २६ फागुन । विनय जंग बस्नेत ५० हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतका न्यायधिश पूर्नेश्वर प्रसाद उपाध्यायको इजलासले विनय जंगलाई ५० हजार धरौटीमा रिहा गर्ने निर्णय गरेको
काठमाडौं, २६ फागुन । सत्तारूढ दल नेकपा (एमाले) का माधव कुमार नेपाल–झलनाथ खनाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु भेला हुँदैछन् । सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)
गलकोट, २६ फागुन: पुष्पलाल (मध्यपहाडी) राजमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । राजमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको छ
दमौली, २६ फागुन: पहाडी ग्रामीण भेगमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै
उदयपुर, २६ फागुन: यसपटक मकैखेती गर्ने बेलामा वर्षा नभएपछि समयमा खेती गर्न कठिनाइ हुन थालेपछि जिल्लाको पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बन्न थालेका छन् । वसन्तपञ्चमी लागेसँगै जिल्लाका पहाडी
–शरद शर्मा काठमाडौँ, २६ फागुन : कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ ।
काठमाडौँ, २६ फागुन: जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय
– सञ्चिता घिमिरे काठमाडौँ, २६ फागुन : अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि
–अन्जना पराजुली विराटनगर, २६ फागुन: पछिल्लो समयमा विराटनगरमा बिरयानी खाने प्रचलन बढेको छ । कुनै समयमा यहाँका मानिसहरु भारतको दिल्ली, फारबिसगञ्ज, लखनाउ जाँदा खाने बिरयानी यहीँ खान पाउँदा दङ्ग छन्