Logo
विविध

एमालेले संसदीय दलको बोर्ड र नेमप्लेट हटायो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ फागुन । सर्वोच्चको फैसलासँगै नेकपा एमालेले धमाधम बोर्ड परिवर्तन गर्न थालेको छ । यसैक्रममा सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पनि नेकपाको साइनबोर्ड हटाएर नेकपा

विस्तृत पढ्नुहोस
सडक पुगेपछि खरी उत्खनन सहज

– नरेन्द्रसिह कार्की दार्चुला, २६ फागुन : दुहुँ गाउँपालिका–५ बथोलीखरी खानीसम्म सडकको पहुँच पुगेपछि खरी उत्खनन सहज भएको छ । दुई वर्ष अघिदेखि खरी उत्खनन शुरु गरेको जियो मिनिरल रिजर्भस

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै

– भीष्मराज ओझा काठमाडौँ, २६ फागुन : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका

कालोपत्रे हुँदै गाउँपालिकाको केन्द्र जोड्ने सडक

गलकोट, २६ फागुन: मध्यपहाडी पुष्पलाल लोकमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु

लक्ष्य प्राप्ति भएपछि धान खरीद कार्य बन्द

वीरगञ्ज, २६ फागुन: नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद गर्ने कार्य बन्द गरेको छ । कार्यालयले एक

चौधरी फाउण्डेशनको सिजी उन्नति भिलेज स्थापना

नवलपुर, २६ फागुन : देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ । राष्ट्रको मौलिक

भूमिहीन बादी परिवारका लागि घर बन्दै

डोटी, २६ फागुन: वर्षौँदेखि घर र जमीन नभएका डोटीका बादी समुदायका लागि त्यहाँको दिपायल सिलगढी नगरपालिकाले जमीन खरीद गरेर घर निर्माण गर्न शुरु गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४

केरा बगैँचामा लुकाई राखेको ४९ किलो गाँजा बरामद

सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल

कामपाका कर्मचारी समायोजनमा

काठमाडौं, फागुन २६ । काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका

भागरथी हत्या प्रकरणः आरोपितलाई सुधारगृह पठाउन आदेश

बैतडी, फागुन २६ । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।

ट्याक्टर दुर्घटनामा १५ जना विद्यार्थी घाइते

अछाम, फागुन २६। जिल्लाको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् । खेलकुद कार्यक्रमबाट घर फर्कने क्रममा से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो

हेल्प नेपालले शिक्षाको लागि साइकल यात्रा गर्दै

काठमाडौं। हेल्प नेपाल नेटवर्कले शिक्षाको लागि पहिलो पटक साइकल यात्रा गर्ने भएको छ। नेपालीहरुको लागि परोपकारी काम गर्ने संस्था हेल्प नेपालले ‘पेडल फर एजुकेशन’ नामक कार्यक्रमअन्तर्गत आगामी फागुन २८ गतेदेखि