Logo
विविध

बस र स्कुटर ठोक्किँदा एकको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बनियानी, २५ फागुन: झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली

विस्तृत पढ्नुहोस
ट्रकले थिच्दा दुईको मृत्यु

धादिङ, २५ फागुन: बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा

दोभान बजार पुनः स्थापित गर्न मापदण्ड तयार

फुङ्लिङ, २५ फागुन: मेरिङ्देन गाउँपालिकाले मेरिङ्देन—३ दोभान बजारका आगलागी विस्थापितलाई पुनः स्थापित गर्न नयाँ मापदण्ड तयार गरेको छ । घर निर्माणमा इँटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकका

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु, महत्वपूर्ण लिँदै

काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको एक नेताले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा सर्वोच्च

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

नवलपुर, २५ फागुन: चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय

रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति डा. खड्का

गलेश्वर, २५ फागुन: नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज

आगलागीबाट एक करोड क्षति

सुदूरपश्चिम, २५ फागुन: कैलालीको गोदावरी नगरपालिका—५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै रु एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले

माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं, २५ फागुन । सरबारबारे निर्णय गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्दै छ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न बैठक दिउँसो १ बजे बैठक

कर्णाली उत्सव बुधबारदेखि

कर्णाली, २५ फागुन: ‘कर्णाली उत्सव, कुडा कर्णाली’का भन्ने नाराका साथ यही फागुन २६ देखि २९ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण सञ्चालन हुँनेभएको छ । ऋति फाउण्डेसनको संयोजनमा

नेकपाको हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

काठमाडौं, २५ फागुन। धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि एमालेका कार्यकर्ताहरुले विभिन्न जिल्लाहरुका पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न शुरु गरेका

तेस्रो बर्दिबास महोत्सव शुरु

जलेश्वर, २५ फागुन: ‘आपसि सद्भावको पहिचान, बर्दिबासलाई नमूना शहर बनाउने हाम्रो अभियान’ नारासहित तेस्रो बर्दिबास महोत्सव शुरु भएको छ । बर्दिबास उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सो महोत्सवमा हस्तकला, कृषिजन्य उत्पादनका

एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

दैलेख, फागुन २५ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशङ्का गरिएको छ । आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको